
काठमाडौं: महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन् । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढेको महाशाखाले जनाएको छ। महाशाखाका प्रहरी […]
काठमाडौं। के तपाईं अमेरिका जादै हुनुहुन्छ ? यदि जादै हुनुहुन्छ भने अब अमेरिका पुग्न फलामको चिउरा चपाए सरह हुने अवस्था उत्पन्न भएको छ । विगतको जस्तो सजिलै अमेरिका पुग्ने सपना अब नदेख्दा हुने भएको छ […]
चारआली । झापा दुहागढी ४ का समाजसेवी बयोवृद्धा खडानन्द बास्कोटाले स्थानीय श्री दुर्गा पाञ्चायन मन्दिर सञ्चालननार्थ २ लाख रुपैयाँ प्रदान गरेका छन् । श्री दुर्गा पाञ्चायन मन्दिर संरक्षण समितिद्धारा आयोजित प्रारम्भिक साधारणसभा आयव्यय सार्वजनिक कार्यक्रममा […]
विर्तामोड नगरपालिका चारपाने स्वास्थ्य चौकीलाई २ करोड बराबरको ७ कठ्ठा जमिन दान गर्नुहुने समाजसेवी सम्मानित दम्पती चन्द्रप्रसाद बजगाई र शान्तादेवी बजगाई । दम्पतीलाई संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगुले आईतबार विर्तामोड नगरपालिकाको […]
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग) विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ । समितिले विसं २०७४ मा पात्रो प्रकाशन गर्न तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, […]
काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालयमा हालसम्म २३ लाख १५ हजार सात सय सात स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् । विसं २०६५ फागुन १४ गतेदेखि नारायणहिटी दरबार सङ्ग्रहालय खुलेपछि विसं २०७३ को पुस मसान्तसम्म […]
वीरगन्ज : वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शुक्रबार जन्मिएको दुई घन्टा नबित्दै चोरी भएको शिशु आइतबार भेटिएका छन् । प्रहरीले शिशु चोरी कार्यमा संलग्न लालसा देवीलाई पर्साको बेलवा गाविस ९ मिलनचोकबाट पक्राउ गरेको हो। वीरगन्ज १ […]
जारी रमपम झापा गोल्डकपको फाईनललाई मध्य नजर गरेर आज वीरता जेसीजको अगुवाईमा वीरता लेडी जेसीज, नेप्लिज टिन्स, गोल्डकप आयोजक लगायत स्थानियहरुवाट विर्ताबजार डोमालाल रंगशाला मार्ग सरसफाई गरिएको छ । फोहोर संकलन गर्दै झापा गोल्डकपका अध्यक्ष […]
विर्तामोड नगरपालिकाको नव निर्मित भवन उद्घाटन गर्दै संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगु । आईतबार आयोजित नगर विकास योजना सार्वजनिकरण कार्यक्रम मार्फत नगर विकासको लागी आगामी बजेटमा २१ करोड बजेट पनि सार्वजनिक […]