
सुनसरी: इटहरीमा डाका समूह र प्रहरी भीडन्त दोहोरो भीडन्त भएको छ। भीडन्तमा डाका समूहका तीन जना घाइते भएका छन्। इटहरी उपमहानगरपालिकास्थित खनारको नहर डिलमा डाका समूह र प्रहरी भीडन्त भएको सुनसरीका प्रहरी प्रमुख कोषराज पोखरेलले […]
काठमाडौं। ठूला दरका भारतीय रुपैयाँ (भारु) नोट कारोबारमा लगाइएको प्रतिबन्ध हटाउन नेपाल राष्ट्र बैंकमाथि तीव्र दबाब परेको छ । ‘केही ठूला व्यापारीले हालै भारतमा प्रचलनमा ल्याइएका पाँच सय र दुई हजार दरका भारु नोट नेपालमा […]
काठमाडौँ। घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा २८ औँ औद्योगिक प्रदर्शनी फागुन १२ देखि १७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ । ‘मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ’ भन्ने मूलनाराका साथ […]
(प्रकाश धौलाकोटी) तेह्रथुम । गाउँका १२ घर एकै वर्ष बसाइँ सर्दा तेह्रथुमको आङ्दिम–१ स्थित सिंहदेवी प्राविमा यो शैक्षिक सत्रमा विद्यार्थी भर्ना सङ्ख्या शून्य भएको छ । विद्यार्थी नभएपछि चालु शैक्षिक वर्षका पहिला चार महिना शिक्षकले […]
काठमाडौँ । नेपालको सबभन्दा ठूलो राष्ट्रिय झण्डा आज माइतीघर मण्डलामा फहराइएको छ । सहिद दिवसको अवसर नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले झन्डोत्तोलन गर्दै […]
काठमाडौं : गास, बास, कपासपछि यौनलाई मानिसको आधारभूत आवश्यकताभित्र राखिन्छ। यौन नभइ नहुने भएपनि पछिल्लो समय पश्चिमी संस्कृतिको छाडापनका कारण यो खुलेआम बन्दै आएको छ। काठमाडौं लगायत देशभर खुला रुपमा यौन ब्यवसाय मौलाउँदा स्थानीय प्रशासन […]
(साहिला तामाङ) ललितपुर । सन् २०२० सम्म नेपाललाई पूर्ण रुपले कुष्ठरोग निवारण देश बनाउने लक्ष्य सरकारकोे छ । “समयमानै कुष्ठरोगको उपचार गराँैं, अपाङ्गता हुनबाट बचौंँ” भन्ने मूलनाराका साथ आइतबार यो दिवस देशभरि मनाउने तयारी गरेको छ […]
काठमाडौँ । खानेपानी तथा ढल निकास विभागले सबै जनतालाई खानेपानी पहुँच पु¥याउने उद्देश्यका साथ आधारभूत खानेपानी आयोजना सञ्चालन गरेको छ । विभागले खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत ७५ वटै जिल्लामा सञ्चालन गर्ने गरी आधारभूत खानेपानी आयोजना […]
सोलुखुम्बु । पञ्चनका राजन राईले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाका लागि २०० कित्ता सेयर किन्न रु २० हजार सल्लेरीस्थित एनएमबी बैंकमा बुझाउनुभयो । शुक्रबार बैंकमा रकम जम्मा गर्दै गर्नुभएका राईले आफूसँग रकम नभएकाले ऋण काढेर सेयरमा […]