
(नारायण ढुङ्गाना) पथरी । चितवनबाट खटिएको चिकित्सक तथा प्रविधिज्ञसहितको टोलीले बुधबार कोसीटप्पु वन्यजन्तु आरक्षबाट एउटा अर्धवयस्क पोथी अर्नालाई नियन्त्रणमा लिएको छ । दिउँसो करिब २ बजे आरक्षमा प्रवेश गरेको टोलीले करिब दुई घन्टाको अन्तरालमै अर्नालाई […]
काठमाडौं : नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक रहेको तथ्याङ्क सार्वजनिक भएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बुधबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारण सूचकाङ्क – २०१६ मा २९ अंक प्राप्त गरी नेपाल १ सय ३१औँ स्थानमा परेको […]
इलाम सानो पाथिभरा मन्दिर परिसरमा बिक्रीका लागि सजाईएका धार्मिक चिन्ह अंकित मालाहरु । नेपालका प्राय सबै हिन्दु मन्दिर परिसरमा बौद्ध, इसाई, हिन्दु धर्म लगायत धार्मिक चिन्न माला तथा मुर्तिहरु बिक्री गर्ने गरेका छन व्यापारीले । […]
सोलुखुम्बु । मंगलबार साँझ काठमाडौंबाट सदरमुकाम सल्लेरीमा आइपुग्नासाथ जुभिङका देवानसिंह राई सञ्चारकर्मीको खोजीमा निस्किए, उनलाई आफूले मृत्युलाई जितेको कथा सुनाउन हतारो थियो । चार महिनासम्म राजधानीमा उपचार गराएर घर फर्किएका राईको भनाइ थियो– ‘मलाई लैजान […]
वीरगन्ज। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राइम ब्रान्चको टोलीले विशेष सूचनाका आधारमा ट्याङ्करबाट तेल चोरी गरिरहेको अवस्थामा दुईवटा तेल ट्याङ्करसहित चालकलाई रङ्गेहात पक्राउ गरेको छ । भारतीय आयल निगमबाट पेट्रोल लोड गरी बारा जिल्ला परवानीपुरस्थित […]
बिर्तामोड । सरकारले हात्ती नियन्त्रणका लागि विभिन्न कार्यक्रम तथा परियोजना सञ्चालन गरे पनि झापामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन । पछिल्लो चार वर्षको अवधिमा जंगली हात्तीको आक्रमणमा परी २५ जनाको मृत्यु भएको […]
नक्कली प्रमाणपत्रको आरोप झूटो ठहर, डा. गिरीलाई अदालतबाट सफाई बिर्तामोड । बिर्तामोडस्थित वीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर प्रालिका प्रबन्ध निर्देशक डा. रामबाबु गिरीलाई नक्कली प्रमाणपत्र लिई चिकित्सा पेशा गरेको आरोपमा दायर भएको […]
भोजपुर। सिसी क्यामेरा जडान कार्यविधि विपरीत भोजपुर जिल्लाका विभिन्न स्थानमा सिसी क्यामेरा (सिसीटिभी) जडान गरिएका छन् । सुरक्षाका दृष्टिकोणले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र सिसी क्यामेरा जडान, सञ्चालन गर्नुपर्ने नियम गृह मन्त्रालयले बनाएको […]
खोटाङ : डेढ वर्षअघि विद्यार्थी नभएर खारेजीमा पर्दा कसैले कल्पनासमेत गरेको थिएन– कुनै दिन जनजागृति प्रावि उदाहरणीय स्कुलका रूपमा चिनिनेछ भनेर। समयले यसरी कोल्टे फेर्यो कि, यतिखेर पूर्वका झापा–इलामदेखि पश्चिमका जुम्ला–हुम्लासम्मका विद्यार्थीले भरिएको छ स्कुल। […]