
बिर्तामोड। यो चालु आर्थिक वर्षभित्र झापाका सबै वन समुदायलाई हस्तान्तरण गरिने भएको छ । सरकारी नीतिअनुरुप प्रक्रिया पुगेका वन क्रमशः समुदायलाई जिम्मा लगाउन थालिएको हो । समुदायबाट मात्र वन संरक्षण तथा प्रवद्र्धन सम्भव हुने देखेपछि […]
झापाः राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पूर्व–पश्चिम रेलमार्ग विस्तृत सर्वेक्षण झापादेखि मोरङसम्म सुरु भएको छ ।सुनसरीको इनरुवादेखि काकडभिट्टासम्मको खण्डमा दुई कोरियाली र एक नेपाली कम्पनीले संयुक्तरुपमा सर्वेक्षण थालेका हुन् । सर्वेक्षण टोलीका इन्जिनियर नवराज भण्डारीका […]
डोल्पा, श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको आरोपमा काइगाउँ गाविस–९ का गणेश विक पक्राउ परेका छन् । उनले पटक पटक मादक पदार्थ सेवन गरेर श्रीमती २४ वर्षकी विसाकुमारी विकसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको र […]
उदयपुर : दाइ बैदेशिक रोजगारीमा गएको मौकामा साख्य भाइले भाउजुलाई भगाएका छन्। उदयपुरको पञ्चावती ४ खत्रीटारका २३ वर्षका हिमाल गिरीले आफ्नै भाउजु २८ वर्षकी यशोदा गिरीलाई भगाएका हुन्। हिमालका दाइ ईन्द्र गिरी दुई वर्षदेखि बैदेशिक […]
धरान विजयपुर स्थित बुढासुब्बा मन्दिर परिसरमा रहेको टुप्पो नभएको बाँसघारीमा भक्तजनले बाधेका डोहोरा । यसरी बाँसमा डोहोरा बाध्दा प्रेम सफल हुने जनविश्वास रहि आएको छ । तस्वीर : विनोद पाण्डे/आमसंचार
भरत शिवाकोटी [युएई] धेरै नेपाली युवाहरुको रोजगारीको गन्तव्य बनेको वैदेशिक रोजगारी सुन्दा जति सरल छ भोग्न भने बिल्कुलै त्यस्तो छैन । सबैका आ-आफ्नै सपना,वाध्यता,चाहना र अन्य यस्तै किसिमका आशाहरु पुरा गर्न जहाँसुकै भौतारिएको मान्छेको ग्यारेन्टी […]
झापा । विद्युत चोरीमा सम्लग्न भएको अभियोगमा नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले तीन महिलासहित २० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चकचकी गाविसका धेरै छन् । विद्युत प्रशारण लाइनमा हुक लगाएर विद्युत चोरी […]
(नरेन्द्र ढकाल ) विर्तामोड । झापाको कांकरभिट्टा नाकाबाट पैदल मार्ग हुदै नेपाल भित्र्ने पर्यटक वर्षेनी घट्दै गएका छन् । केही वर्ष अघि सम्म पैदल मार्ग भएपनि धेरै पर्यटक नेपाल प्रवेश गर्ने भएपनि हाल निरन्तर उक्त […]
काँकडभिट्टा (झापा)। झापाका ६ वटा रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिएपछि रगतको अभाव भएको छ । झापामा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको विभिन्न रक्तसञ्चार केन्द्रबाट रगत सङ्कलन र वितरण हुँदै आएको छ । सबै केन्द्रले रगतको […]