Aamsanchar

सबै समाचार

(पार्थ मण्डल) भद्रपुर । सडक विभागले चासो नदेखाउदा झापाको भद्रपुर स्थित मेची नदीमा निर्माणाधिन अवस्थामा रहेको बहुप्रतिक्षित मेची पुल निर्माण कार्यमा ढिलाई भइरहेकोे छ । २०७४ बैशाख मसान्त भित्र निर्माण कार्य सक्ने भनि अनक एण्ड […]

सोमवार, पौष ४, २०७३

सिन्धुलीः सिन्धुलीको रत्नावती–३, घाटपाखाबाट स्कार्पियो जीप सुनकोसी नदीमा खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। चार जनालाई भने उद्धार गरिएको छ। काठमाडौंबाट खोटाङको हलेसीतर्फ जाँदै गरेको बा १२ च ८८९७ नम्बरको स्कार्पियो जीप सुनकोसी नदीमा […]

आइतवार, पौष ३, २०७३

[सुरेन्द्र भण्डारी] बिर्तामोड,। कक्षा ११को परीक्षा बिग्रिएको पीडा सहन नसकी झापा बिर्तामोड–६ निवासी एक किशोरीले शुक्रवार झुण्डिएर आत्महत्या गरिन् । बिर्तामोडस्थित एक कलेजमा अध्ययनरत् ती किशोरीले घरको सिलिङमा सलको पासो लगाएर आत्महत्या गरेको इलाका प्रहरी […]

आइतवार, पौष ३, २०७३

काठमाडौं। कमला (नाम परिवर्तन) लाई एउटा युवाको फेसबुकमा साथी बन्ने अनुरोध (फ्रेन्ड रिक्वेस्ट) आयो । कमलाले अनुरोध गर्ने युवाको विवरण हेरिन् । युवा युरोपमा बस्ने नेपाली रहेछन् । उनले साथी बन्ने अनुरोध स्वीकारिन् । कमला […]

आइतवार, पौष ३, २०७३

हरेक वर्षको डिसेम्बर १८ तारीखमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न कार्यक्रम गरेर अन्तराष्ट्रिय आप्रवासन दिवस मनाईन्छ, आप्रवासीहरुको अधिकार अनि आप्रवासनको सुरक्षित र कानुनी प्रावधानहरुको वारेमा छलफल र विमर्श गर्दै सुरक्षित आप्रवासनका वारे जनचेतना फैलाईन्छ । […]

शनिवार, पौष २, २०७३

भूकम्पपछि राजधानीमा ‘अपार्टमेन्ट’ निर्माण र बिक्री ठप्प छ । केही अपार्टमेन्ट निर्माताले गरेको मनपरीबाट सिर्जित त्रासले अहिले यो व्यवसाय नै धरासायी हुनपुगेको छ । निर्माता, ब्याङ्क र सर्वसाधारणको गरेर रु.१२५ अर्ब लगानी रहेको अपार्टमेन्ट व्यवसायकोे […]

शनिवार, पौष २, २०७३

सोलुखुम्बु, केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थल विस्तारै सुनसान हुँदै जान थालेको छ । पर्यटनको मध्य सिजनमा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा […]

शनिवार, पौष २, २०७३

काठमाडौँ । सरकारले अबको १० वर्षमा रोजगारीका लागि विदेश जानु नपर्ने खालको लगानीमैत्री वातावरण बनाउनका लागि नीति तयार गर्न लागेको छ । उद्योग मन्त्रालयमा नेपाली काँग्रेससँग आबद्ध सांसदसँगको छलफलमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले आर्थिक र औद्योगिक […]

शनिवार, पौष २, २०७३

नरमान राई : कोरियोग्राफर                फोटो: विनाद पाण्डे/आमसंचार

शुक्रवार, पौष १, २०७३

काठमाडौं :  मुस्ताङका अन्तिम राजा जिग्मे पलबर विष्टको ८६ वर्षको उमेरमा निधन भएको छ। काठमाडौं चावहिलको ओम अस्पतालमा उपचारको क्रममा जिग्मेको निधन भएको हो। अस्पताल स्रोतका अनुसार जिग्मेलाई निमोनिया र स्वासप्रस्वासको समस्या थियो। गत मंसिर […]

शुक्रवार, पौष १, २०७३