Aamsanchar

सबै समाचार

[नारद गौतम ] काठमाडौँ।  देशमा बेरोजगारीको समस्याले विदेशिने युवाको सङ्ख्या बढ्दो छ तर लोक सेवा आयोगले १२६ वटा विज्ञापनबाट १७२ पदका लागि गरेको विज्ञापनमा एउटै दरखास्त परेन । आर्थिक वर्ष २०७२/७३ का लागि गरिएको विज्ञापनमा खुला, […]

सोमवार, मंसिर २७, २०७३

पाँचथर । तेह्रथुमको जिरी–खिम्ती–म्याङलुङ सडक खण्ड अन्तर्गत गढीभिरमा आज बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी […]

आइतवार, मंसिर २६, २०७३

काठमाडौँ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनका लागि दुई सय ९५औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समिति शनिबार यहाँ गठन गरिएको छ । नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको अध्यक्षतामा गठन […]

आइतवार, मंसिर २६, २०७३

कावासोती। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–१२ दलदले स्थित बौलाहा खोलाको पुलमा ट्रकले ठक्कर दिँदा आज बिहान पुल भाँचिएको छ । पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना६ख ३०१७ नंको ट्रकले पुललाई ठक्कर दिँदा पुल झोलुङ्गो जस्तो बनेको छ । […]

आइतवार, मंसिर २६, २०७३

बेनी (म्याग्दी)। पाश्चात्य संस्कृतिसँगै आधुनिकतातर्फ सबैको आकर्षण बढ्दै जान थालेपछि संस्कृत शिक्षातर्फ उदासीनता बढ्नुका साथै म्याग्दीमा धार्मिक कर्मकाण्डका लागि पुरोहितको अभाव हुन थालेको छ । पुरोहितको अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन […]

आइतवार, मंसिर २६, २०७३

भरत शिवाकोटी  समाचारदाता,[युएई] नेपालीहरुको रोजगारीको थलोको रुपमा विगत लामो समयबाट गन्तव्य भएको वैदेशिक रोजगार कति व्याक्तिका लागि सुखद र सन्तोसजनक रहेको छ भने कतिका लागि दु:खद र पिडादायक । सपना सजाएर वैदेशिक रोजगारीमा परदेशिएका धेरै […]

आइतवार, मंसिर २६, २०७३

भद्रपुर। घर तथा समाजमा अपहेलित भइरहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले जीविकोपार्जन गर्न र समाजमा स्थापित हुन सीप तथा आयमूलक तालिम माग गरेका छन् । झापाको भद्रपुरमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले शुक्रबार यहाँ आयोजना […]

शनिवार, मंसिर २५, २०७३

पथलैयाः बाराको पथलैया अमलेखगन्ज सडक खण्डमा शनिबार बिहान भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । वीरगञ्जबाट हेटौंडाका लागि जन्ती लिएर जाँदै गरेको ना ६ ख ६७५४ बस र विपरीत दिशाबाट आइरहेको ना १२ […]

शनिवार, मंसिर २५, २०७३

काठमाडौं । आज ६८ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ । संयुक्त राष्ट्र संघको महासभाले मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० का […]

शनिवार, मंसिर २५, २०७३

सोलुखुम्बु : चौलाखर्क–८ सोलुखुम्बुका ९२ वर्षीय भीमबहादुर बस्नेतले सामाजिक सुरक्षा भत्ताबापत पाएको रकमबाट गाउँमा पाँच किलोमिटर गोरेटो बाटो मर्मत तथा सरसफाइ गराएका छन्। बस्नेतले गत वर्ष प्राप्त गरेको एक वर्षको सामाजिक सुरक्षा भत्ताबापतको रकम १२ […]

शनिवार, मंसिर २५, २०७३