
झापा मेचीनगरपालिका धुलावारीमा हरेकमालका सामान विक्रिका लागी गाउँ घुम्दै एक व्यपारी । यसरी प्लास्टिकका घरायसी सामान गाउँ टोलमा विक्री गर्ने पुरानो चलन हो । आजभोली पनि यस्तो व्यवसाय गर्नेको संख्या घटेको छैन । तस्वीर : […]
काठमाडौँ : नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले संयुक्त राज्य अमेरिकामा पुनर्वास हुन गइरहेकी ९०,०००औँ भुटानी शरणार्थी सरीमाया ठटाललाई मंगलबार विदाइ गरेका छन्। अमेरिकाको न्यू ह्याम्पशियरमा नयाँ जीवनको थालनी गर्नका लागि ठटाल आफ्ना चार […]
काठमाडौंः विद्यालय क्षेत्रमा बम आतंक फैलाइएको भन्दै घटनामा संलग्नहरुलाई तत्काल कडाभन्दा कडा कारवाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब्सन र एन प्याब्सनलले चेतावनी दिएका छन्। बम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका […]
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या लगातार घट्दो क्रममा देखिएको छ । चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो दुई महिना वैधानिक रुपले अन्तिम श्रम स्वीकृति लिएर ६४ हजार नेपाली विदेश गएका छन् । तर, […]
काठमाडौं, राजधानीका विभिन्न निजी विद्यालयमा बम बिस्फोट भएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालले बम बिस्फोट गराएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना […]
काठमाडौँ। दसैँ आउँदै गर्दा जनावर प्रेमका आवाजहरु पनि बढ्दै गएका छन् । जनावर पनि यही संसारका सिर्जना भएको भन्दै जनावरप्रति हुने दुव्र्यवहार रोक्न आग्रह गर्दै आइतबार ललितपुरमा एक कार्यक्रम गरियो । भारतबाट सुरु भएको ‘इन्डिया […]
भक्तपुर । इन्द्रजात्राको अर्को आकर्षण परम्परागत पुलुकिसी अर्थात् ऐरावत हात्तीको जात्रा आज मनाइँदै छ । स्थानीय लाकुलाछेंटोलबाट सुरु हुने पुलुकिसी जात्राले भक्तपुरका वंशगोपाल, इटाछें, दरबारस्क्वायर, सूर्यमढी लगायत स्थानको परिक्रमा गर्ने प्रचलन छ । लाकुलाछें टोलका […]
काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैँ, तिहार, छठलगायत चाडमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ । चाडबाडका समयमा धेरै मानिसले मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने गरेको छ । महाशाखाका […]
(नरेन्द्र ढकाल) विर्तामोड, तपाईंको सवारी चालक अनुमतिपत्र (लाइलेन्स), रुट परमिट र सवारी किताब (ब्लुबुक) प्रहरीले लिएको छ ? वा प्रतिलिपि लिएर सवारीसाधन चलाउँदै हुनहुन्छ ? होसियार, तपाईंसँग सवारीसाधन चलाउने कुनै वैधानिकता छैन । विभिन्न […]