Aamsanchar

सबै समाचार

मोरङ । कोसीहरैंचा नगरपालिका–१ मा आज अपराह्न चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसीहरैंचा–१ का सीताराम उराउका १२ वर्षीय छोरा सन्देश , चन्द्र बस्नेतका सात वर्षीय छोरा चिराक र राकेश सुब्बाका […]

सोमवार, असोज ३, २०७३

  झापा । सरकारी तलव सुविधा लिई निजि मेडिकल हल तथा निजी अस्पतालमा काम गर्ने तथा कमिशनका लागि  विरामी रिफर गर्ने  चिकित्सकहरुलाई कारवाही गर्न सरकार समक्ष माग गरिएको छ । सचेत नागरिक युवा समुह, झापाले त्यस्तो […]

सोमवार, असोज ३, २०७३

झापा विर्तामोड निवासी राजा थापा गिनीजबुक रेकडमा नाम राख्न सफल व्यक्तिहुन । १ सय ३८ वटा पेन्सील मुखमा अटाएर विश्वको सबै भन्दा धेरै पेन्सील मुखमा राख्ने व्यीक्ती बनेका थापा पुन दोस्रो पटक नाम लेखाउने लक्ष […]

सोमवार, असोज ३, २०७३

काठमाडौँ । विद्यालय कर्मचारी सङ्गठनले विद्यालयमा कार्यरत कर्मचारीलाई दरबन्दीमा ल्याउन माग गरेको छ । सङ्गठनले शिक्षा ऐनले अस्थायी शिक्षकलाई प्रतिस्पर्धा वा सुविधासहित स्वेच्छिक अवकाशको व्यवस्था गरे झैँ आफूहरुलाई पनि एक पटकका लागि भए पनि दरबन्दीमा […]

सोमवार, असोज ३, २०७३

इतिहास मेटाउन खोजिएको भन्दै  जिविस घेराउ भद्रपुर । स्थानीय तह पूर्नसंरचनामा झापाको राजगढ गाविसको इतिहास मेटाउन खोजिएको भन्दै राजगढबासीले आइतबार जिल्ला विकास समिति झापाको कार्यालय घेराउ गरेका छन् । दश वटा यात्रुवाहक तथा दजनौ मोटरसाइकल […]

सोमवार, असोज ३, २०७३

(अजितकुमार झा) इनरुवा । सुनसरीको प्रकाशपुर–५ राजाबासस्थित सप्तकोसी नदीमा शनिबार भएको डुङ्गा दुर्घटनामा दश जना बेपत्ता भएका छन् । श्रीलङ्का टापुबाट यात्रु लिएर राजाबास आइरहेको डुङ्गा सप्तकोसीमा दुर्घटना हुँदा दस जना बेपत्ता भएको जिल्ला प्रहरी […]

सोमवार, असोज ३, २०७३

काठमाडौँ । नेपाल यातायात लोकतान्त्रिक मजदुर सङ्गठनले २० वर्षे मोटर साइकल र पुराना निजी गाडीको दर्ता खारेज गर्नुपर्ने, जनतालाई भ्रम सिर्जना हुने गरी ट्याक्सी चालकलाई ठग भनी सञ्चारमाध्यमले प्रचार गर्न नहुनेमा माग गरेको छ । […]

सोमवार, असोज ३, २०७३

भक्तपुर । भक्तपुरमा दुई हजार १४२ जना बालबालिका उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । जिल्ला बालकल्याण समिति भक्तपुरले राष्ट्रिय बाल दिवसका अवसरमा यहाँ आज आयोजना गरेको भक्तपुरलाई बालश्रम शोषणमुक्त जिल्ला बनाउने पञ्चवर्षीय योजनाको […]

आइतवार, असोज २, २०७३

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै सुनसरीका एक शिक्षक उपर आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । सुनसरीको नरसिंह– ७ स्थित जनता प्राथमिक विद्यालयका […]

आइतवार, असोज २, २०७३

नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त तत्वाधानमा आयोजित मृत्यु संस्कार सुधारका सम्भावना विषयक विचार गोष्ठीमा धार्मिक क्षेत्रका विद्वान्ले परिवर्तित परिवेश, सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिवर्तनलाई विचार गर्दै हिन्दू धर्ममा रहेको १३ दिने […]

आइतवार, असोज २, २०७३