Aamsanchar

सबै समाचार

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ गस्तीमा हिँडेका सुरक्षाकर्मी र शिकारीबीच गोली हानाहान भएको छ । निकुञ्जको भास तालदेखि पूर्वमा पर्ने घट्टेकुला नजिक सुरक्षाकर्मी र शिकारीबीच बुधबार साँझ गोली हानाहान भएको हो । निकुञ्ज सुरक्षार्थ […]

बिहिवार, भदौ ९, २०७३

झापा । प्रत्येक वर्ष भाऽ कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व विहीवार भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाऽकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा […]

बिहिवार, भदौ ९, २०७३

बिर्तामोड । झापा बिर्तामोडमा गणेश पोखरेलद्वारा सञ्चालित होटलमा खुलेआम वेश्यावृत्ति हुादै आएको पाइएको छ । पोखरेलले सञ्चालन गरेको मेचीकाली होटलमा यौनकर्मी युवती राखेर यौनधन्दा सञ्चालन गरेको पाइएको हो । होटल सञ्चालक पोखरेल पेशाले पत्रकार हुन् […]

बिहिवार, भदौ ९, २०७३

विर्तामोड मुक्तिचौक पूर्व फुटपातमा बर्षऔ देखी   ज्योतिषहरु बस्तै आएका छन । उनिहरुले धेरैको वर्तमान र भविश्यको भविश्यबाणी गर्नेपनि गर्छन ।  कतीको भविश्यबाणी पुग्ला कतिको नपुग्ला । तर धेरै बर्षदेखि सडकको धुलो र घाम सहेर […]

बुधवार, भदौ ८, २०७३

रोम  । इटालीको मध्यभागमा बुधबार बिहान गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म १० जनाको मृत्यु भएको र कयौं भगनावशेषमा अझै पुरिएको इटालीका अधिकारीहरु जनाएका छन् । ‘आधा शहरनै छैन,’ भूकम्पबाट प्रभावित अमाट्रिस शहरका मेयरले भनेका […]

बुधवार, भदौ ८, २०७३

काठमाडौँ । पेडा, काजुबर्फी, खुवा बर्फी, बदाम बर्फी, चक्लेट बर्फी, सन्पापडी, लोकल भुजियाजस्ता मिठाइमा अखाद्य वस्तुको मिसावट गरिएको भन्दै दोषीमाथि कारबाही गर्नुपर्ने माग गरिएको छ । अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घ काठमाडौँ जिल्ला समितिद्वारा […]

बुधवार, भदौ ८, २०७३

पाँचथर। जिल्लाको दक्षिणी गाविस हाङ्गुमका सचिव केशव निरौला बेपत्ता भएको भनेर सबै खोजीमा जुटिरहेका बेला उनी आफ्नै घरमा फेला परेका छन् । ३२ दिनदेखि सम्पर्कविहीन बनेका निरौलाको खोजी गर्दैजाँदा घरमा मस्ती गरेर बसेको अवस्थामा फेला […]

बुधवार, भदौ ८, २०७३

बिर्तामोड । पूर्वाञ्चल पहिलोपटक फेला परेको भनिएको ब्रुसेलोसिस् रोग नया नभएको चिकित्सकले बताएका छन् । बिर्तामोडस्थित मेडिकल हस्पिटल प्रालिका बरिष्ठ फिजिसियन डा. सुवेश सौरभले पूर्वमा पहिलोपटक उक्त रोगका विरामी फेला परेको भन्नु सरासर गलत भएको दावी […]

बुधवार, भदौ ८, २०७३

पाचथर । बासको तामाबाट बनाएको अचार खादा पाचथरको नागिन–३स्थित मालबासें भन्ने स्थानमा मंगलवार एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागिन–३ बस्ने दुर्गा राईका ८ वर्षीया छोरी सरिता र ७ वर्षीय छोरा सन्तोष […]

बुधवार, भदौ ८, २०७३

बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले नक्कली चालक अनुमति पत्र लाइसेन्ससहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा चारपानेका ३४ बर्षीय जीवनकुमार यादव रहेको प्रहरीले जनाएको छ । उनलाई […]

बुधवार, भदौ ८, २०७३