Aamsanchar

सबै समाचार

काठमाडौंः ईपीएस परीक्षार्थीले परीक्षा दिएकै दिन आफूले प्राप्त गरेको नम्बर हेर्न पाउने भएका छन् । परीक्षा दिएकै दिन कति नम्बर आयो, कुन प्रश्नको उत्तर बिग्रियो अनि कुनकुन चाहिँ मिल्यो भन्ने जानकारी परीक्षा सकिने बित्तिकै दिइने […]

बिहिवार, साउन २७, २०७३

प्रियंका कार्की  टु पिसमा । नायिका पछि गायिकाको रुपमा समेत परिचित

बिहिवार, साउन २७, २०७३

बिर्तामोड। छाडा छोडिएका (भुस्याहा) कुकुरको टोकाइबाट झापाको शरणामतीमा एक वालकको मृत्यु भएको छ । कुकरको टोकाइबाट अन्य ५ जना घाइते भएका छन् । कुकुरको कारण स्थानीयवासी अहिले त्रासमा छन् । कुकुरको टोकाइबाट दर्जनौं घर पालुवा […]

बिहिवार, साउन २७, २०७३

नेपालगन्जः दाइजो नल्याएको निहुमा श्रीमान सहित आफन्तद्धारा एक महिला माथि चरम यातना दिएका छन् । नेपालगन्ज उप महानगरपालिका १९ बालेगाउ (साविक भवानीयापुर १) की १८ वर्षिया आसरुन जोलहालाइ दाइजो नल्याएको भन्दै उनका श्रीमान , सासु […]

बिहिवार, साउन २७, २०७३

काठमाडौं: सर्वोच्च अदालतले कारागारका कैदीबन्दीको न्यूनतम आवश्यकता पूर्ति हुने गरी सिधा र भत्ता रकममा वृद्धि गर्न बुधबार सरकारलाई परमादेश दिएको छ । थुनुवा कैदी र आश्रित परिवारको समेत जीवन तथा स्वास्थ्यलाई ध्यानमा राखी सुविधामा पुनरावलोकन […]

बिहिवार, साउन २७, २०७३

बैतडी। विद्यालयका छात्राहरुमा अज्ञात रोग देखापरेपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माविको पठनपाठन बन्द गरिएको छ । कक्षा ८ मा अध्ययनरत छात्राहरु एकाएक बिरामी हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरिएको हो । मङ्गलबार तीनजना छात्रा […]

बिहिवार, साउन २७, २०७३

काठमाडौं  । वरिष्ठ फिजिसियनको रुपमा झापामा रहेर लामो समय सेवा गरेका डा भूपेन्द्र बस्नेत वीर अस्पतालको निमित्त निर्देशक भएका छन् । स्वास्थ्य मन्त्री भइनसकेको अवस्थामा नियमित कामकाजमा व्यवधान आउन नदिन उनलाई निमित्तको जिम्मेवारी सुम्पिएको हो […]

बुधवार, साउन २६, २०७३

काठमाडौँ । स्वस्थ शिशुको जाँच गर्ने क्रममा रोएका बच्चालाई खेलौना र चकलेट दिँदै फकाउँदै हुनुहुन्थ्यो वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा मधु तुम्बाहाम्फे । थापाथलीस्थित प्रसूति गृहले प्रत्येक वर्ष आयोजना गर्ने ‘स्वस्थ शिशु’ प्रतिस्पर्धाका क्रममा […]

बुधवार, साउन २६, २०७३

चितवन । बालगृह सञ्चालन गरेर धर्म प्रचार गर्नुका साथै बालअधिकारको कुण्ठित भएको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । सुन्दर नेपाल सरसफाइ अभियानले आयोजना गरेको बाल अधिकारसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बालबालिकाको इच्छा विपरीत […]

बुधवार, साउन २६, २०७३

ताप्लेजुङ। सोमबार नुवाकोटमा भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुुुमाएका क्याप्टेन रन्जन लिम्बूको गाउँ ताप्लेजुङको खेवाङ शोकमा डुबेको छ । क्याप्टेन लिम्बूको निधनको खबरले गाउँ शोकमा मात्रै डुबेन गाउँकै पहिलो पाइलटसमेत गुमाएको छ । खेवाङमा […]

बुधवार, साउन २६, २०७३