Aamsanchar

सबै समाचार

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रलाई पेसाको मापदण्ड अनुकूल बनाउन तयार गरेको पत्रकारको योग्यता परीक्षण अध्ययनसम्बन्धी प्रतिवेदन छलफलका लागि सार्वजनिक गरेको छ । पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ ले तयार गरेको प्रतिवेदन यहाँ […]

शुक्रवार, साउन २१, २०७३

मेष वर्षारम्भमा बृहस्पतिको अनुकूलताले पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । अध्ययनका लागि विदेश जाने अवसर प्राप्त हुन सक्छ । भाग्यले मन मिल्ने साथी जुराउनेछ भने प्रेमसम्बन्ध वैवाहिक बन्धनतर्फ अघि बढ्नेछ । सन्तानबाट लाभ तथा […]

शुक्रवार, साउन २१, २०७३

झापा। झापासहित पूर्वी नेपालका बासिन्दा तथा सहकारीको समेत लगानी रहेको सोलुखुम्बुस्थित ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत परियोजनाको निर्माणका वित्तीय लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतासंगै पूर्वी नेपालका वासिन्दा खुशी र उत्साहित भएका छन् […]

शुक्रवार, साउन २१, २०७३

(हिमांशु चौधरी) जनकपुरधाम  । मिथिलाञ्चलमा नवविवाहित नारीद्वारा टेमी विधि गरी मधुश्रावणी पर्व सम्पन्न भएको छ । तेह्र दिनसम्म मनाइने यो पर्वको अन्तिम टेमी विधि हुन्छ । यसमा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ […]

शुक्रवार, साउन २१, २०७३

लाखौं नेपाली महिलाहरुले रुचाएको हिन्दी टेलिसिरियल ‘कुमकुम भाग्य’ की प्रमुख पात्र ‘प्रज्ञा’ नेपाली हुन् भन्दा पत्यार नलाग्ला । हो, भारतीय टीभी च्यानल जी टीभीबाट प्रशारित उक्त टेलिसिरियलकी प्रमुख पात्र प्रज्ञा नेपाली हुन् । सप्तरीको राजविराज (भारतको दरभंगा […]

शुक्रवार, साउन २१, २०७३

झापाको ग्रामीण गाविस केचनाकी एक वालिका धानको खर्पन ल्याउदै । एक पटक रोपेर  केही हप्तापछी उखेलेर रोपिने धानको वेर्नालाई खर्पन भनिन्छ । यसरी रोपेको धान सत प्रतिशत फल्ने कृषकरु बताउछन । तस्वीर : विनोद पाण्डे/आमसंचार

शुक्रवार, साउन २१, २०७३

बिर्तामोड। नेपाल छिरेर व्यापारीलाई धम्क्याउँदै मालसामान खोस्ने सशस्त्र सीमा सुरक्षा बल(एसएसबी)का हवल्दारलाई इलाम पशुपतिनगरका स्थानीयवासीले कुटपिट गरेका छन् । विहीवार पशुपति–५चित्रेमा स्थानीयवासीले घोडामा लैजाँदै गरेको व्यापारीको सामान खोसेपछि सशस्त्र सीमा सुरक्षा बलका हवल्दार रमेश कुमारसहित […]

शुक्रवार, साउन २१, २०७३

बैतडी । बैतडी जिल्लामा कक्षा ३ मा पढ्ने ११.७ प्रतिशत विद्यार्थी अक्षर नचिन्ने रहेको खुलासा भएको छ । प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत सफ्ट्वेयरका माध्यमबाट विद्यार्थीको सिकाइस्तर मापन गर्दा यस्तो तथ्याङ्क देखिएको हो । यसमा खास […]

शुक्रवार, साउन २१, २०७३

काठमाडौँ ।  थापाथलीस्थित गोरखनाथ मन्दिरसँगैको शिवालय बिहीबार अकस्मात भत्किएको छ ।  भूकम्पका कारण क्षति भएको शिवालयलाई टेकोले अड्याइएको थियो । बिहीबार दिउँसो परेको पानीका कारण साँझ छ बजे मन्दिर भत्किएको वि.सं. २०५८ सालदेखि मन्दिरमा पूजाआजा […]

शुक्रवार, साउन २१, २०७३

(भउचप्रसाद यादव) काठमाडौँ।  विश्वभरि कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने अवधारणाको विकास भइरहेको बेला नेपालका कारागारहरू भने रोगी उत्पादन गर्ने केन्द्र बन्दै गइरहेका छन् ।  नेपालका कारागारमा रहेका कैदी बन्दीमध्ये ८३ प्रतिशतमा मानसिक अथवा कुनै न […]

शुक्रवार, साउन २१, २०७३