झापा चकचकी–राजगढ मा पर्ने घाग्राखोलामा पानिको वहाव बढेर पुल माथिवाट खोला बन्न थालेपछी आवत जावत बन्द भएको छ । तस्वीर: विनोद पाण्डे/आमसंचार
काठमाडौँ। गत आर्थिक वर्ष २०७२÷७३ मा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा घटेको छ । यो वर्ष अघिल्लो आवभन्दा ९४ हजार १७४ कम नेपाली बिदेसिए । वैदेशिक रोजगार विभागका अनुसार आव २०७१÷७२मा पाँच लाख १२ […]
१,२ झापाको चारपाने स्थित साँगवेद माविको निर्माधिन भवनको फण्डिसन खोतलेर पसेको पानी र निस्किएको ठाउ । ३, चारपाने शनिस्चरे सडक बग्दै । ४, शनिअर्जुन ६, चारपाने स्थित एक घरलाई खोलाले बनायो […]
झापा, लगातार पानी परेका कारण पूर्वी नेपालको जनजीवन कष्टकर बन्दै गएको छ । निरन्तर पानी परिरहेकाले पूर्वी नेपालका साना ठूला सबैजसो नदीमा पानीको स्तर बढेको छ । जसका कारण पहाडी भेगमा पहिरो जाने तथा समथल […]
मेडिकल माफियालाई कार्वाहीको माग राख्दै डाक्टर गोविन्द केसी पटक पटक अनशन बस्तै आएका थिए । अनशन नै पिछे सरकारले डाक्टरको मागको विषयमा छलफल गर्ने भन्दै केसीको अनशन सरकारले तोडाउदै आएको थियो । अहिले सम्म सरकारले मेडिकल […]
झापा केचना स्थित एक गाउका दुई किशोरी माचबाट पराल तान्दै । तस्वीर:विनोद पाण्डे/आमसंचार
रोटरी क्लव अफ बिर्तामोडको अध्यक्षमा विनयराज पोखरेल चयन भएका छन । हिजो विर्तामोडमा आयोजित एक भव्य समारोहका विच पोखरेलले पदभार ग्रहण गरेका हुन । तस्वीर:विनोद पाण्डे/आमसंचार
बिर्तामोड । झापाको खुदुनावारी निवासी एक १६ वर्षीया गर्भवती किशोरीको शुक्रबार सुनसरीको वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) बाट प्रहरीले उद्धार गरेको छ । स्थानीय सन्तबहादुर गोलेको घरमा घरेलु कामदारको रुपमा बसेकी उनले गोलेको कान्छा […]