Aamsanchar

सबै समाचार

(वीरेन्द्र कर्ण) जनकपुरधाम । सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण समाजमा विवाहको एउटा अद्भूत एवम् रोमाञ्चकारी प्रथा हेर्न पाइन्छ जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ । मिथिलाञ्चलअन्तर्गत भारतको मधुवनी जिल्लाको सौराठ गाउँमा प्रतिवर्ष बेहुलाको भव्य मेला लाग्दछ […]

मङ्गलवार, साउन ४, २०७३

  दुर्गापुर। दुर्गापुर–दानावारी मार्गमा ८२० मिटर कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । दुर्गापुरबाट विमल चौतारासम्म कालोपत्रे सम्पन्न भई सोमवार कनकाई नगरपालिकाका कार्यकारी अधिकृत खगेन्द्र गिरीले रीवन काटेर सडकको उद्घाटन गरे । बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष […]

मङ्गलवार, साउन ४, २०७३

भद्रपुर । झापा जिल्लामा ७० करोड ३२ लाख ८५ हजार ९ सय ४ रुपैयाा बराबरको बजेट फ्रिज भएको छ । गत आर्थिक बर्ष २०७२/७३मा झापा जिल्लाको स्थानीय निकाय तथा विषयगत कार्यालयहरुको एकीकृत विनियोजित बजेट मध्ये उक्त […]

मङ्गलवार, साउन ४, २०७३

उर्लाबारी (मोरङ) । मोरङ र झापाको सिमानास्थित मावा पुलमा ट्रकको ठक्करबाट आज बिहान प्रभातकालीन भ्रमण (मर्निङ वाक) मा हिँड्ने एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । बिहान ४ः४५ […]

मङ्गलवार, साउन ४, २०७३

(सुशील दर्नाल) काठमाडौँ  । स्वस्थ पत्रकारिताको विकाससँगै, सञ्चारमाध्यम र पत्रकारलाई जिम्मेवार, व्यावसायिक बनाई प्रेस स्वतन्त्रताको संवद्र्धन गर्न प्रेस काउन्सिल नेपालले नयाँ ‘पत्रकार आचारसंहिता, २०७३’ जारी गर्ने तयारी गरेको छ । पछिल्लो समयमा नेपाली सञ्चारमाध्यमको विकास […]

सोमवार, साउन ३, २०७३

काठमाडौ। ‘वैदेशिक रोजगारीका लागि श्रम आप्रवास’मा नेपालको स्थिति २०७१÷७२ विषयक प्रतिवेदन आज सार्वजनिक भएको छ । श्रम तथा रोजगार मन्त्रालयले विसं २०६५÷६६ देखि २०७१÷७२ सम्म सात वर्षको अवधिमा नेपालीको वैदेशिक रोजगारीको अवस्थाबारे केन्द्रित रहेर तयार […]

सोमवार, साउन ३, २०७३

रत्ननगर (चितवन) । नेपालकै पवित्र तीर्थस्थल चितवनको देवघाटमा सोमबारे बोलओम मेला आजबाट सुरु भएको छ । आइतबार साँझ देखिनै देवघाटमा मेला भर्न आएका दर्शनार्थीको आज बिहानैदेखि पूजाआजामा भीड देखिएको छ । साउन महिना वर्षकै चोखो […]

सोमवार, साउन ३, २०७३

भद्रपुर । झापा जिल्ला बजार अनुगमन समितिले गत असार मसान्तसम्ममा झापाका विभिन्न स्थानमा बजार अनुगमन गरेको छ । अनुगमन समितिले झापामा जति काम गरे भने पनि त्यो देखावटी मात्र भएको ग्रामीण क्षेत्रका वासिन्दाले आरोप लगाएका […]

सोमवार, साउन ३, २०७३

पथरी (मोरङ) । सहकारी डिभिजन कार्यालय मोरङले एक दर्जन निस्क्रिय सहकारी संस्थाको दर्ता खारेज गरेको छ । सहकारी डिभिजन कार्यालय मोरङका प्रमुख गोपीप्रसाद घिमिरेका अनुसार आव २०७२÷०७३ को अन्त्यमा १२ वटा सहकारीको दर्ता खारेज गरिएको […]

सोमवार, साउन ३, २०७३

समिक्षा खतिवडा (मिस मेची २०१६)   तस्वीर : विनोद पाण्डे/आमसंचार

आइतवार, साउन २, २०७३