
झापा केचना स्थित एक गाउका दुई किशोरी माचबाट पराल तान्दै । तस्वीर:विनोद पाण्डे/आमसंचार
रोटरी क्लव अफ बिर्तामोडको अध्यक्षमा विनयराज पोखरेल चयन भएका छन । हिजो विर्तामोडमा आयोजित एक भव्य समारोहका विच पोखरेलले पदभार ग्रहण गरेका हुन । तस्वीर:विनोद पाण्डे/आमसंचार
बिर्तामोड । झापाको खुदुनावारी निवासी एक १६ वर्षीया गर्भवती किशोरीको शुक्रबार सुनसरीको वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) बाट प्रहरीले उद्धार गरेको छ । स्थानीय सन्तबहादुर गोलेको घरमा घरेलु कामदारको रुपमा बसेकी उनले गोलेको कान्छा […]
बिर्तामोड । पत्रकार माधव विद्रोहीले शैक्षिक योग्यताको भारतीय नक्कली प्रमाणपत्र पेश गरेर पत्रकारिता गर्दै आएको घटना सार्वजनिक भए लगत्तै अर्का झापाली पत्रकारले पनि शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको फेला परेको छ । झापाको दमक–१३ निवासी […]
पुष्पलाल श्रेष्ठ – नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते पूर्व २ नं. रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो। पुष्पलालका एक दाजू गङ्गालाल, तीन […]
भद्रपुर । झापा जिल्लामा जवरजस्ती करणी, मानव बेचविखन, ठगी र आत्महत्याका घटनाहरु क्रमस बृद्धि हुने थालेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाको त्रिबर्षीय अपराधिक तथ्याक अनुसार गत आर्थिक बर्ष २०७२।७३ मा यी घटनाहरु बद्धि […]
बिर्तामोड । प्रेस स्वतन्त्रता सेनानी एसएल शर्माको स्मृतिमा स्थापित एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार–२०७३ भद्रपुर निवासी पत्रकार राजबाबु शंकरलाई प्रदान गरिने भएको छ । स्व. शर्माका सन्ततिहरुद्वारा स्थापित एवम् नेपाल पत्रकार महासंघद्वारा संयोजित सो पुरस्कारको […]
झापा । डाक्टर र अन्य पेशामा आवद्धहरु त नक्कली भएको भेटिएको थियो तर पत्रकार पनि नक्कली छन् भन्दा झट्ट विश्वास नलाग्न सक्छ । तर, झापामा पत्रकार पनि नक्कली प्रमाणपत्रधारी भएको रहस्य खुलेको छ । भद्रपुरका […]