
बिर्तामोड । झापाको विर्तामोडबाट जुवा खेल्ने सात जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–६ का रमेश विक., बिशाल थापा, दिपचन्ऽ राई, गोकुल गिरी, प्रतीक श्रेष्ठ, पासाङ शेर्पा र विर्तामोड–१ का अरुण मण्डल रहेको […]
सुरुङ्गा । कनकाई उद्योग वाणिज्य संघको आसन्न चुनावमा संयुक्त व्यवसायी प्यानलले शुक्रबार उमेद्वारी घोषणा गरेको छ । सो प्यानलबाट अध्यक्ष पदमा कुमारमणि पोखरेलले उम्मेद्वारी दिएका छन् । शुक्रबार सुरुङ्गास्थित झापा होटलमा घोषणासभाको आयोजना गरी संयुक्त व्यवसायी प्यानलका […]
ताप्लेजुङ । गएरातिको वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको दोभानमा निर्माणाधीन मोटरेबल पुल बगाएको छ । राति करिब २ बजे आएको बाढीले निर्माणाधीन उक्त पुल बगाएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ । सम्झौता भएको […]
काठमाडौं । सरकारले आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को निर्णयले आदित्य दाहालको संरक्षणको लागि भनेर उक्त रकम दिएको सुचना तथा सन्चारमन्त्री शेरधन राईले बताए । मन्त्रिपरिषदको […]
काठमाडौँ। मन्त्रिपरिषद्को आजको बैठकले विकसित राजनीतिक परिस्थितिको समीक्षा गर्दै व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वास प्रस्तावको सामना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेससहितका दलले ल्याएको सरकारविरुद्धको अविश्वास […]
शरणार्थी हरुलाई तेस्रो मुलुक स्थानतरण गरेपछी झापा खुदुनाबारी शरणार्थी शिविरमा रहेको डब्लु एफ पि को अफिस टहराको अवशेष । भुटान आन्दोलनमा खेदिएका नेपाली भाषीहरुलाई अन्तराष्ट्रिय संस्था डब्लु एफ पि ले झापा र मोरङका विभिन्न जंगल […]
भद्रपुर । जिल्ला अदालत झापाले चालु आवमा एक हजार ९७९ थान मुद्दा फछ्र्योट गरेको जनाएको छ । जिल्ला अदालत झापाको सभाहलमा बिहीबार सञ्चारकर्मीको सक्षात्कार कार्यक्रममा अदालतका श्रेस्तादार नवराज आचार्यले सो जानकारी दिनुभएको हो । यसैगरी, […]
काठमाडौँ। असार शुक्ल एकादशीका दिन आज घर घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ । हरिशयनी अर्थात् विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मासा […]
इटहरी । सुनसरी र मोरङ जिल्लाको ६८ हजार हेक्टर कृषिभूमि सिँचाइका लागि निर्माण गरिएको सुनसरी–मोरङ सिँचाइ आयोजनाको मूलनहरमा पानी आपूर्ति सहज गराउन चतरामा ब्यारेज बनाउन जरुरी भएको छ । केही वर्षअघिदेखि चतरामा वैकल्पिक पहाडी लोकमार्गका […]