झापा गोल्डकप गत बर्ष भन्दा अझ व्यवस्थापन पक्ष मजबुध बिर्तामोड, फागुन १५ । मोफसलकै सर्वाधिक पुरस्कार राशीको रमपम झापा गोल्डकपको तेस्रो संस्करणको तयारी अन्तिम तयारी अवस्थामा पुगेको छ । आयोजक रमपम झापा ११ ले मंगलवार […]
काठमाडौँ, काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०७४÷०७५ को छ महिनामा १०५ जनाले ज्यान गुमाएका छन् । महाशाखाको तथ्याङ्कअनुुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाबाट ५९ जनाले ज्यान गुमाएका छन् । यस्तै पैदलयात्रु ३५, ट्रक, साइकल, बस, ट्र्याक्टर र कार […]
दमक, झापाको दमकमा लामो समयदेखि सडक तथा फूटपाथमा बसेर लागुऔषध सेवन गर्दै आएका तीन जना बालकहरुलाइ सवाल नेपाल अनलाइन र लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको पहलमा दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकले उद्धार […]
[केदार मगर] खोटाङ, धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ । बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा रहेको करिब ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ भएको बराहपोखरीमा जलयात्रा गर्दै मनोरञ्जनका लागि तीनवटा डुंगा सञ्चालनमा ल्याइएको हो […]
[नरेन्द्र ढकाल] बिर्तामोड, मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको झापाको बिर्तामोड नगरपालिका अस्तव्यस्त बन्दै गएको छ । बसाइँसराइको दर पनि उच्च रहेको बिर्तामोडमा विकास निर्माणका काम अलपत्र हुँदा अस्तव्यस्त भएको हो । बिर्तामोडका सडकलाई […]
बिर्तामोड। सशस्त्र द्वन्द्वको समयमा बेपत्ता भएकाहरुको विस्तृत प्रतिवेदनका लागि सरकारले बेपत्ता परिवारका सदस्यसँग सोधपुछ गर्ने काम शुरु गरेको छ । छानविन आयोगले झापाका वेपत्ता परिवारसंग सोधपुछ गर्न शुरु गरेको हो । आयोगका प्रवक्ता प्राध्यापक डा. […]
बिर्तामोड, फागुन १४। मुलुक परिवर्तन भएर संघीय स्वरुपमा प्रवेश गरे पनि आदिवासी कोच महिलाको अवस्था अझै दयनीय रहेको सम्बन्धित क्षेत्रका अगुवा महिलाले गुनासो गरेका छन् । आदिवासी कोच महिलाको क्षमता वृद्धि सशक्तिकरण र हरेक क्षेत्रमा […]
[नारायण ढुंगाना] चितवन, चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ । अहिलेको मौसममा चोरी तस्करका गतिविधि बढ्नसक्ने भएकाले त्यसलाई ध्यानमा राखेर सुरक्षा प्रबन्धलाई थप चुस्त पारिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी […]
१३ फागुन २०७४, काठमाडौँ । पशुपति क्षेत्रमा भइरहेको कोटीहोम तथा तुलादान कार्यक्रमको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई आयोजकको समुहले कुटपिट गर्नुका साथै क्यामेरासमेत लुटेका छन् । पाशुपत क्षेत्रमा जारी कोटिहोम तथा तुलादानमा वैदिक संस्कृतिविपरित चार वर्ष […]
[दिपेन लावती] शान्तिनगर झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा एतिहासिक बुद्धशान्ति गाउँपालिका महोत्सब शनिबारबाट शुरु भएको छ । युनिटी युथ क्लबको आयोजनामा सो ८ दिने महोत्सबको प्रमुख अतिथी बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भुर्तेलले पानसमा दिप प्रज्वलन र […]