Aamsanchar

सबै समाचार

बिर्तामोड। सरकारले स्वास्थ्यमा ढुलमुले व्यवहार प्रस्तुत गर्दा स्वास्थ्यकर्मीहरु नै अलमलमा पर्ने गरेको खुलासा भएको छ । एउटै तह पार गरेका, सरकारी जागिर खाएका र नखाएकाहरुमा सरकारले विभेद गरिरहेको खुलेको हो । १८ महिनाको सीएमए अध्ययन […]

आइतवार, माघ २१, २०७४

झापा, खुल्ला नाकाको फाइदा उठाउँदै झापाबाट भारततर्फ वन्यजन्तुको हड्डी तथा छाला तस्करी हुने गरेको खुलासा भएको छ। भारतको बिहार राज्यसँग जोडिएको झापाबाट वन्यजन्तुको हड्डी तथा छाला तस्करी गर्ने गिरोह सक्रिय रहे पनि झापा प्रहरी\प्रशासन बेखबर […]

शनिवार, माघ २०, २०७४

[नरेन्द्र ढकाल /दीपेन लावती] झापा। सामाजिक सञ्जालको प्रयोगले धेरैले राम्रो काम गरेका उदाहरणहरु प्रशस्तै छन् । सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुको पनि नेपालमा कमी नभएको प्रहरीले जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक तथा भाइबर […]

शनिवार, माघ २०, २०७४

[किरण भट्टराई]  सप्तरी,  स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम जनप्रतिनिधिको हुनुपर्ने हो । तर सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता होइन उल्टै बिचल्लीमा पारिदिएको भेटिएको छ […]

शुक्रवार, माघ १९, २०७४

मोरङ, माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित हुन्छ । मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला मजदूर महिला एकाबिहानैदेखि खेतमा धान […]

शुक्रवार, माघ १९, २०७४

काठमाडौँ,  सरकारले एक मेगावाट क्षमतासम्मका आयोजना स्थानीय तहले नै निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा मन्त्रालयले “स्थानीय ऊर्जा विकाससम्बन्धी निर्देशिका, २०७४” मार्फत स्थानीय तहलाई एक मेगावाटसम्मको आयोजना निर्माण गर्न दिने र अनुमतिसम्म जारी […]

शुक्रवार, माघ १९, २०७४

झापा। दक्षिणी झापाको कचनकवल गाउँपालिका–१को पिण्डलवारीसँग सीमा जोडिएको दशगजा क्षेत्रमा भारतीय पक्षले सडक निर्माण कार्यलाई तीव्रता दिएको छ । किसनगञ्ज जिल्लाको धन्तोला ग्राम पञ्चायत र कचनकवल गाउँपालिका–१को पिण्डलवारीको दशगजा क्षेत्रमा भारतीय पक्षले सीमा मिच्दै सडक […]

शुक्रवार, माघ १९, २०७४

इलाम, इलाममा चोरी गरेर लैजाँदै गरेका दुई वटा मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान मेची राजमार्गको अस्थायी प्रहरी चौकी हर्कटे कार्यालय नजिकैबाट ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । अस्थायी प्रहरी कार्यालयका प्रमुख सन्तोष […]

बिहिवार, माघ १८, २०७४

काठमाडौँ,  सरकारले अर्को वर्षदेखि माध्यामिक विद्यालय परीक्षा (एसइई) प्रदेशस्तरमा गर्ने तयारी गरेको छ । विसं २०७५ देखि सात वटै प्रदेशका प्रदेश परीक्षा बोर्डको कार्यालयबाट एसइई सञ्चालन गर्ने तयारी भएको शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले […]

बिहिवार, माघ १८, २०७४

झापाका स्थानीय तह चर्पी नहुनेलाई उपभोक्ता समितिमा नराख्नेदेखि नगद जरिवाना गर्नेसम्मका निर्णय विनोद धौलागिरि झापा, १६ पौष झापा मात्र नभै राष्ट्रलाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने मिति समाप्त हुनैलाग्दा झापाका स्थानीय तह खुल्ला दिसामुक्त अभियानलाई अगाडि […]

आइतवार, पौष १६, २०७४