
[रमेश लम्साल] काठमाडौँ, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा फरक पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई मतदाताले अस्वीकार गरिदिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामलाई हेर्दा राजनीतिक कर्ममा क्रियाशील रहेकालाई नै जनताले विश्वास गरेको पाइएको हो […]
[अशोक घिमिरे ] काठमाडौँ, पहिलो हुने निर्वाचित हुने निर्वाचित प्रणालीअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धन छ वटा प्रदेशमा दुईतिहाइ बढी स्थानमा विजयी भएको छ । प्रदेश नं १, ३, ४, ५, ६ र […]
[सुरेन्द्र भण्डारी/गोपाल अधिकारी] बिर्तामोड। मंसीर २१ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य पदमा जित्ने दावीसहित चुनावी मैदानमा उत्रिएका केही उम्मेदवारले १० मत पनि प्राप्त गर्न सकेनन् । मुलुकको आर्थिक विकास र समृद्धिका विभिन्न एजेण्डा लिएर […]
इलाम, इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियालाई ओइलाएपछि राखेर लामो समय प्रयोग गर्न सकिन्छ भन्ने थाहा थिएन । चियाको मुना टिपेर तत्कालै प्रशोधन गरेको मात्र चिया हो भन्नेबारे मात्र उहाँलाई पत्तो थियो । […]
काठमाडौँ, प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा पार्टीमा प्रभाव राख्ने शीर्षस्थ नेताहरु नै पराजित भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताको पराजय भएको छ । काँग्रेसका […]
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा वामपन्थीको पक्षमा आएको चुनाव परिणाम लोकतन्त्र आन्दोलनको पक्षमा आएको बताएका छन् । झापा क्षेत्र नम्बर ५ मा दोब्बर मतान्तरले विजयी हासिल गरेका एमाले अध्यक्ष ओलीले भद्रपुरस्थित […]
बिर्तामोड। झापामा पुरुषभन्दा बढी महिलाले मतदान गरेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार चार लाख १५ हजार एक सय तीन मत खसेकोमा दुई लाख २२ हजार नौ सय ६८ महिलाले मतदान गरेका हुन् । […]
[रमेश लम्साल र हरि लामिछाने] काठमाडौँ, सामान्यतः निर्वाचनमा पराजित भएपछि नेपालमा उम्मेदवारहरुले भन्ने गर्छन्, “जालझेल गरेर हराइयो । ” नेपालमा राजनीतिक संस्कार र संस्कृतिको विकास हुन सकेको छैन । धाँधली, जालझेल तथा अनियमितताका आधारमा निर्वाचन […]
झापा, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा झापामा बाम गठबन्धनले वर्चस्व कायम गर्न सफल भएको छ । झापाका ५ निर्वाचन क्षेत्रमा सबै स्थानमा काम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । झापा क्षेत्र नम्बर एकमा काम […]