Aamsanchar

ब्यानर १

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती नहुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घका प्रतिनिधिहरूले हिजो गरेको भेटमा प्रधानमन्त्रीले […]

बुधवार, जेठ ९, २०८१

काठमाडौँ । पक्राउ गरिएका काठमाडौँ महानगरको फोहोरको गाडी चलाउने चार चालकलाई छोडिएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले चालकलाई छोडिएको जानकारी दिदै आफ्नो कर्तव्य निभाई रहेका महानगरका कर्मचारीको अपमान नसहने बताएका छन् । […]

सोमवार, जेठ ७, २०८१

सिरहा। सिरहाको गोलबजार नगरपालिका ४ स्थित एनआईसी एसीया बैंकका शाखा प्रमुख र स्थानीय भूमाफियाको सेटिङमै ऋणीले धितो राखेको जमिन कौडीको भाउमा बिक्री गरेको पाइएको छ। गोलबजार शाखाका तत्कालीन प्रमुख तेज प्रसाद पोखरेलले भूमाफिया र बिचौलियाहरूको […]

सोमवार, जेठ ७, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकालाई बालमैत्री नगर बनाउने अभियान अन्तरगत कनकाई नगरपालिकामा बा सँग बालबालिका  अन्तर संवाद कार्यक्रम आयोजना हुने भएको छ । कनकाई नगरपालिकाको व्यवस्थापन र मुख्य सहयोगमा  झापा जिल्ला बाल सञ्जालको आयोजनामा जेठ ८ गते सुरुंगा […]

आइतवार, जेठ ६, २०८१

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा कार्यालय खडा गरि झरेको कपाल पलाउँछ भन्दै विज्ञानलाई चुनौती दिइरहेको छ, सप्तऋषि आर्युवेद । सप्तऋषिले दुनियाँलाई बेकुफ बनाउँदै प्रचार प्रसारमा व्यस्त छन् । श्रीकेश तेलका नाममा झरेको कपाल पलाउँछ भन्दै विज्ञापन […]

आइतवार, जेठ ६, २०८१

बिर्तामोड । नेपाल सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधा झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर मा पनि उपलब्ध हुने भएको छ । बीएण्डसीमा विपन्न नागरिक औषधि उपचार कोष अन्तरगत हेड तथा इस्पाइनल […]

शनिवार, जेठ ५, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२ […]

शुक्रवार, जेठ ४, २०८१

विश्व दूरसञ्चार दिवसको परिवेश सञ्चार प्रविधिबारे नागरिकहरूलाई सुसूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियन स्थापनाका लागि आधार […]

बिहिवार, जेठ ३, २०८१