
काठमाडौँ । काठमाडौँ विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर रहेको छ । […]
विराटनगर । तरुण दल कोशीका केन्द्रीय सदस्यहरुले निरङ्कुश कम्युनिष्टहरुले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रिपरिषद्बाट राजीनामा दिएको बताएको छ । एमाले र माओवादीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिनुका […]
काठमाडौँ । बलम्बुस्थित सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । कार्य विभागका प्रमुख एआईजी बंशिराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको सशस्त्रका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र खड्काले […]
धनकुटा। धनकुटाको साँगुरीगढी गाँउपालीका-६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । सब्जी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आईतवार राती पौने […]
बिर्तामोड । हालै नेपालकै दोस्रो ठुलो सहकारी बन्न सफल भएको झापा मेचीनगर स्थित मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्य सहकारी संस्थाले तेस्रो रणनीतिक व्यवसायिक योजना सार्वजनिक गरेको छ । २०८० देखि २०८४ सम्म लक्ष पुरा गर्ने […]
चारपाने । झापाको अर्जुनधारा नगरपालिका ५ फूलबारीमा बस्तै आएकी ३० वर्षीय केशवती राजवंशीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनी सँगै उनको परिवार आर्थिक सङ्कटका कारण बिचल्लीमा परेको छ । आर्थिक रुपमा अत्यन्तै कमजोर त्यसमा पनि […]
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्ने बताउनुभएको छ । मध्यपश्चिम विश्वविद्यालयको १४ औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनः संरचना, भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान […]