Aamsanchar

ब्यानर १

बिर्तामोड । अर्जुनधारा-६ मा एकसाता अघि महिलाको हत्या गरेको अभियोगमा प्रहरीले बिर्तामोड नगरपालिका- ८ का चन्द्रप्रसाद प्रसाईलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आइतबार पत्रकार सम्मेलन गरेर अभियुक्त प्रसाईलाई सार्वजनिक गरेको हो । […]

आइतवार, माघ १४, २०८०

बिर्तामोड । रोटरी इन्टर नेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान रिजन ७ अन्तर्गतका रोटरी  क्लबहरूको आयोजनामा पाँचौं इन्टर सिटी मिटिङ झापाको बिर्तामोड स्थित होटल द किंस वेरीमा सम्पन्न भएको छ । आज (शुक्रबार) आयोजना भएको मिटिङमा ‘सानो […]

शनिवार, माघ १३, २०८०

चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्थापना भएपश्चात शुक्रबार दोस्रो सार्वजनिक सुनुवाई गरेको छ । स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा वि.सं. २०४८ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र चिनिया प्रधानमन्त्री लि फिङ बिच सम्झौता […]

शनिवार, माघ १३, २०८०

काठमाडौं । विभिन्न देशसँग भएका सन्धि सम्झौतासहित देशका महत्वपूर्ण कागजात सुरक्षित नराख्ने तथा नष्ट गर्नेलाई राज्यद्रोह सरहको मुद्दा लगाउनुपर्ने मौखिक प्रस्ताव संसदीय समितिमा राखिएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको […]

शुक्रवार, माघ १२, २०८०

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका-४ भामवाडा गाउँका ६० वर्षिया काँसिराम परियार अहिलेदेखि नै अनिकाल हुने पीर लाग्न थालेको छ । विगतका वर्षहरुमा मंसिरको पहिलो साता तिरै घरआँगनमै १ फिटभन्दा बढी हिमपात हुनुका साथै डाँडाकाँडा […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौँ । जारी एशियन कपको राउण्ड १६ को समीकरण पुरा भएको छ । गएराती सम्पन्न समुह चरणका खेलपछि एशियन कपको राउण्ड १६ मा पुग्ने १६ देशको टुंगो लागेको हो । राउण्ड १६ मा ६ समुहका […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम परिणाम अनुसार सत्ता गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएका छन्। तर, एक ठाउँमा एमालेकी उम्मेदवार विजयी भएकी छन्। १९ सिटका लागि भएको चुनावमा कोशीमा […]

बिहिवार, माघ ११, २०८०

काठमाडौं । राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा तीन ‘सेलिब्रेटी’ मेयरले मतदान गरेनन् । बिहीबार भएको निर्वाचनमा उनीहरुले मतदान नगरेका हुन् । गतवर्ष भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएर चर्चामा रहेका काठमाडौं […]

बिहिवार, माघ ११, २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं निःशस्त्रीकरण मामिला सम्बन्धि राष्ट्रसंघीय उच्च प्रतिनिधि महामहिम इजुमी नाकामित्सुले भेट गरेकी छन् । भेटमा हतियार निःशस्त्रीकरणमा राष्ट्रसंघ तथा नेपालले गरेका प्रयासहरु, साना र हलुका हतियार सम्बन्धी […]

बिहिवार, माघ ११, २०८०

काठमाडौं । तराई मधेशका जिल्लाहरुमा लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो आज अलि छिटो खुल्ने सम्भावना रहेको मौसमविदले जनाएका छन् । पश्चिमी वायुले ल्याएको बादलको प्रभावले हुस्सु र कुहिरो छिटो खुल्ने मौसमविदको भनाइ छ । […]

बिहिवार, माघ ११, २०८०