
जोहानेसबर्ग । आत्महत्यालाई मानसिक विकार मानिन्छ। यति हुँदाहुँदै पनि मानिसहरू यसबारे खासै बोल्दैनन्। अफ्रिकाको एउटा सानो देश आत्महत्या दरको मामिलामा विश्वको शीर्ष स्थानमा छ भन्ने कुरा कमैलाई थाहा छ । यस देशको नाम लेसोथो हो। […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् । मतगणनाको अन्तिम मतपरिणाम अनुसार न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका […]
काठमाडौँ । लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतमा एक पीडित महिलाले मुद्दा दर्ता गराएकी हुन् । इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रुपमा […]
किभ । रूससँगको जारी युद्दमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्यांक सार्बजनिक भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसको पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको बताएका हुन । तर, उनले […]
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन्। वीरगञ्जको नारायणी अस्पतालमा हिजो बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन्। सुत्केरी व्यथा लागेपछि अस्ति साँझ सासूसँग अस्पताल पुगेकी […]
कनकाई । झापाको कनकाई नगरपालिका ३ स्थित सुरुंगामा पहिलो पटक भोलिबाट आयोजना हुने तिन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । रोटरी क्लब अफ कनकाई सुरुंगाको आयोजनामा भोलि सोमबार देखि […]
स्वास्थ्य समस्या नै जीवनको सबैभन्दा ठूलो समस्या हो । त्यो ’अबगकभ मानिसको शान्ति, आनन्द र खुसी, उसको आचारविचार, जनसम्पर्क तथा जीवनको उपलब्धी, उपर्युक्त सबै कुरा तथा मानिसको जीवन स्वयं नै स्वास्थ्यमा निर्भर रहन्छ । जीवनमा […]
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन । शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय […]