
चारपाने । सहारा नेपालले विश्वास परियोजनाको विषयमा झापाली पत्रकारहरू सँग अन्तरक्रिया गरेको छ । आज (बुधबार) बिर्तामोड–२ चारपाने स्थित सहारा नेपालको केन्द्रिय कार्यालयमा उपेक्षित तथा उष्ण प्रदेशीय रोग, मातृ शिशुस्यार र अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य […]
झापा । संयुक्त सरकारबाट एक वर्ष अवधीमा गरेका मुख्य कार्यहरु आज सार्वजनिक गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज राष्ट्रको नाममा गरेको सम्बोधनका क्रममा ८८ पृष्ठको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने घोषणा गर्नुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा अघि बढ्नु लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली […]
सुनसरी । सप्तकोशी नदीको भंगालोमा रहेका श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल निर्माण हुने भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीमा बन्ने उक्त झोलुङ्गे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ । सङ्घीय सरकारको ठूला झोलङ्गे पुल […]