
विराटनगर । शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पतालको सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेश सरकारले सञ्चालन गर्न लागेको उक्त अस्पतालको सोमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएको हो । […]
कनकाई । कुनै पनि काम सानो र ठुलो हुदैन, जबसम्म श्रमलाई समाजले सम्मान गर्न सक्दैन तव सम्म समुदायका नागरिकहरूले आर्थिक उन्नति गर्न सक्दैनन् भन्ने तथ्यलाई जनचेतना फैलाउने उद्देश्यले शिक्षा क्षेत्रमा काम गर्दै आएका पूजा संग्रौला […]
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको आयोजनामा शुक्रवार बिर्तामोडमा ‘पत्रकारिताका परिवर्तित क्षेत्रहरु’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र पूर्वअध्यक्ष तारा बरालको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियाको सहजीकरण वरिष्ठ पत्रकार […]
काठमाडौं । शिव मन्दिर त्रिवेणी चोक सडकखण्ड निर्माणको लागि यहाँबाट निर्वाचित जनप्रतिनिधिहरूले आश्वासन दिएको झण्डै दशक बितिसक्यो । चुनावका बेला आश्वासन मात्र नभएर प्रतिबद्धता जाहेर गर्न पनि पछि नहट्ने तर अहिले आएर इस्टमेट समेत संलग्न […]
कनकाई । भावी पुस्ताको लागि नेपालको अर्थ जनित नाम–नामेसी गरिएको नेपालका गाविसहरूको नामाकरण कसरी भएको थियो भन्ने बारे खोजमूलक कृति त्यसैगरी पृथ्वीनारायण शाहले उद्घोष गरेको चार जात छत्तीस वर्ण अन्तरगत रहेको १२५ जातीहरू मध्ये ९२ […]
बिर्तामोड । इलाम-पाँचथर सिमा क्षेत्र पाटेनागी–लुहाकिल र सुकेपोखरी क्षेत्रमा हिमपात भएपछि आन्तरिक पर्यटकहरूको चलहपहल बढेको छ । गत माघ २ गते बिहान देखि बेलुकाका सम्म निरन्तर हिमपात हुँदा सो क्षेत्र सेताम्मे बनेको छ । गत वर्ष […]
चारआली । झापाको मेचीनगर नगरपालिका १३ स्थित चारआलीमा ‘चारआली सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ । सोनाम, तमु र ग्याल्वो लोसार पर्वलाई एकीकृत रुपमा मनाई जातीय एकता र आत्मियताको सन्देश दिने उद्देश्यले आगामी माघ […]
बिर्तामोड । वर्षमा पर्ने ६ वटा ऋतु मध्ये माघ र फागुन महिनामा पर्ने शिशिर ऋतु सम्पन्न व्यक्तिहरूको लागि अरु ऋतुहरू भन्दा रमाइलो र घमाइलो हुने गरेको छ । यही वेला बनभोज र विभिन्न पर्यटन क्षेत्रमा […]