Aamsanchar

ब्यानर १

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वविद्यालय लगायतका शिक्षाका सम्पूर्ण संरचनामा प्रतिस्पर्धा गराउन चाहेको भन्दै त्यसका लागि तयार रहन प्राज्ञहरूलाई आग्रह गर्नुभएको छ। मंगलबार बिहान काठमाडौंमा आयोजित कान्तिपुर एजुकेशन समिट ९शैक्षिक बहस० मा बोल्दै प्रधानमन्त्रीले […]

मङ्गलवार, पौष १७, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा ‘ग्याङ फाइट’ मा संलग्न रहेकामध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहानै बिर्तामोड–५ स्थित देवी माविछेउबाट सुरु भएको झगडा र कुटपिट भद्रपुर बस स्टेन्डसम्म पुगेको थियो । कलेजको पोशाकमा रहेका […]

मङ्गलवार, पौष १७, २०८०

तुलसीपुर । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की(राजेश)ले पश्चिम दाङलाई पर्यटनको गन्तब्य बनाउने बताएका छन् । हापुरेमा लागेको महोत्सवलाई सोमबार समापन गर्दै उनले पश्चिम महोत्सव पर्यटन प्रचारको माध्याम बन्नुपर्ने भन्दै उनले यस्तो बताए । उनले पुरन्धारा […]

मङ्गलवार, पौष १७, २०८०

काठमाडौँ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स–साना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको […]

सोमवार, पौष १६, २०८०

विराटनगर । “मुख्यमन्त्रीज्यू के हामीले जमिन खरिद गर्दा लिएको ऋणको ब्याज साँच्चै मिनाहा भएको हो ?,” दानीदेवी ऋषिदेव (मुसहर) ले प्रश्न गरिन । दानीदेवीको जिज्ञासा पूरा हुन नपाउँदै उनकी छिमेकी रेखा ऋषिदेवले जिज्ञासा राखिन्, “अनि […]

आइतवार, पौष १५, २०८०

कनकाई । झापाको कनकाई– विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर सेग्रीगेसन कार्य सुरु गरेको छ । बायोग्यास उत्पादनका लागि सुरु गरिएको यस कम्पनीले कुहिने र नकुहिने फोहोर सेग्रीगेसन कार्य आजदेखि सुरु गरेको […]

शनिवार, पौष १४, २०८०

चारपाने । उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गर्दै मोहनमाया माध्यमिक विद्यालय बिर्तामोडले आफ्नो ५६ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयमा स्थापित विभिन्न अक्षयकोषबाट विद्यार्थी र शिक्षकहरूलाई सम्मान गरिएको हो । यस क्रममा गोपालकुमार – रमा बस्नेत […]

शुक्रवार, पौष १३, २०८०

चारपाने । झापाको बिर्तामोड २ चारपानेमा रहेको एकता स्पोर्टिङ क्लवले दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ । हालै चारपानेमा सम्पन्न क्लबको वार्षिक साधारणसभामा दाताहरूले दिएको रकमको आम्दानी र खर्च सार्वजनिक गरिएको हो […]

बिहिवार, पौष १२, २०८०