
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” गत मंगलबार राष्ट्रका नाममा गरिएको सम्बोधन नेपाल सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै त्यसलाई अक्षरंश लागू गरिने बताउनुभएको छ। बिहीबार बिहान प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले […]
बिराटनगर । झापा, मोरङ, उदयपुर र पाँचथर जिल्लाको छुट्टा छुट्टै स्थानबाट बुधवार, बिभिन्न मुद्दाका फरार ५ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले […]
चारपाने । सहारा नेपालले विश्वास परियोजनाको विषयमा झापाली पत्रकारहरू सँग अन्तरक्रिया गरेको छ । आज (बुधबार) बिर्तामोड–२ चारपाने स्थित सहारा नेपालको केन्द्रिय कार्यालयमा उपेक्षित तथा उष्ण प्रदेशीय रोग, मातृ शिशुस्यार र अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य […]
झापा । संयुक्त सरकारबाट एक वर्ष अवधीमा गरेका मुख्य कार्यहरु आज सार्वजनिक गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज राष्ट्रको नाममा गरेको सम्बोधनका क्रममा ८८ पृष्ठको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने घोषणा गर्नुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा अघि बढ्नु लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली […]
सुनसरी । सप्तकोशी नदीको भंगालोमा रहेका श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल निर्माण हुने भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीमा बन्ने उक्त झोलुङ्गे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ । सङ्घीय सरकारको ठूला झोलङ्गे पुल […]