Aamsanchar

ब्यानर १

गौमाता को महत्त्व : सनातन ग्रन्थहरू बाट ब्रह्मा, विष्णु र शिव तिन वटै देवताहरूले आत्मसाथ गरेको र उच्चारण गरेको यस श्लोकले गौमाता को महत्त्व प्रकट गरेको छ । त्वं माता सर्व देवानां त्वं च यज्ञस्य […]

सोमवार, कार्तिक २७, २०८०

अमरदह । पूर्वका भूमि पुत्रको रुपमा सामुदायिक अस्तित्व रहेको राजवंशी समुदायले तिहारको वेला मनाउने हुकाहुक्की पर्व यस वर्ष पनि मनाएका छन् । झापा, मोरङ र सुनुरीमा मुख्य रुपमा बसोबास गर्दै आएका राजवंशी ९कोच० समुदायले हिजो […]

आइतवार, कार्तिक २६, २०८०

कागको बारेमा प्रसिद्ध संस्कृत श्लोक काक आहृयते काकान्, याचको न तु याचकम्। काकयाचकयोर्मध्ये वरं काको, न याचकस्।। अर्थस् भोजन फेला पार्ने बित्तिकै प्रसन्न मनले कागले आफ्ना साथीहरूलाई पनि सँगै खान निम्तो दिन्छ तर मानिसको हकमा […]

शनिवार, कार्तिक २५, २०८०

बिर्तामोड । झापामा पहिलो पटक आयोजना भएको झापा जिल्ला स्तरीय डोरी तान खेल प्रतियोगिताको उपाधि कचनकवल गाउँपालिकाको टिमले हात पारेको छ । विजयी टिमले ३१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको […]

शुक्रवार, कार्तिक २४, २०८०