Aamsanchar

ब्यानर १

काठमाडौं । सभामुख देवराज घिमिरेले व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले एनसेलको शेयर बिक्री गर्दै बाहिरिने घोषणा गरेकोमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले आफ्नो निर्णय पुनर्विचार गर्न भन्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले […]

बिहिवार, मंसिर १४, २०८०

धनकुटा । धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि पर्यटनकर्मीहरुको टोली धनकुटा आएको छ । पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारका लागि पर्यटनकर्मी तथा पर्यटन व्यवसायीहरूको १५ सदस्यीय टोली धनकुटा आएको हो ।   […]

बिहिवार, मंसिर १४, २०८०

बिर्तामोड । गत कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पको कारण ठुलो जनधनको क्षति पुगेको छ । भुकम्प गएको करिव एक महिना बित्न लाग्दा सम्म अझै धेरै पीडितहरूले राहत पाइसकेका छैनन् । सरकारी स्तरबाट उपलब्ध गराउने […]

बिहिवार, मंसिर १४, २०८०

चारपाने । ‘सहारा सिङगिङ आइडल २०२३’  मा कञ्चनजंगा इङलिस स्कुलका विद्यार्थी आयुष घिमिरे प्रथम भएका छन् । त्यसैगरी मोहनमाया माध्यमिक विद्यालयका विद्यार्थी मित्रराज भारती दोस्रो बने भने न्युटन स्कुलकी छात्रा रुवी पाठक तेस्रो बन्न सफल […]

मङ्गलवार, मंसिर १२, २०८०

दाङ ।  प्यूठान सरुमाराणी गाउँपालिका वडा नं। २ को विरेबगर कुलोलाई २२ वर्ष अघि  गनाहा खोलाले बगायो । त्यसपछि त्यहाँको करिब डेढ सय रोपनी जग्गामा कुनै पनि खेती भएन । २२ वर्षदेखि त्यहाँको खेत बाँझो […]

मङ्गलवार, मंसिर १२, २०८०

बिर्तामोड । पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरको सिमाना बनेर रहेको उच्च पहाडी क्षेत्र पाटेनागी पर्यटकीय गन्तव्यको लागि उत्कृष्ट स्थल भएपनि उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । इलाम तर्फको भागलाई पाटेनागी र पाँचथर […]

आइतवार, मंसिर १०, २०८०