
धनगढी । धनगढी उपमहानगरपालिकाले कृषकहरूलाई फूल खेती गर्नतर्फ प्रोत्साहन गर्नथाले पछि धनगढीमा सयपत्री फूलको उत्पादन बढेको छ । उपमहानगरपालिकाले प्लास्टिकका माला निषेधित गर्ने निर्णय गरे सँगै फूल खेती गर्न तर्फ कृषकहरूलाई प्रोत्साहित गरेको हो । […]
काठमाडौं । विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि दशैं टिका लगाउने उपयुक्त साइतका] समय सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले आज ३० वटा देशमा टीका लगाउने शुभ साइत सार्वजनिक गरेको हो । समितिका अनुसार […]
इलाम । भारत सिक्किममा बेपत्ता भएका इलामेलीको खोजीका लागि प्रशासनले पहल सुरु गरेको छ । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सिक्किम पहिरोमा हराएका मध्ये पाँच जनाको मात्रै पहिचान भएकोले खोजबिनका लागि सिक्किम सरकारसँग समन्वय […]
कनकाई । स्थानीय तह कर्मचारी संघर्ष समितिद्वारा कनकाईमा अत्यावश्यक सेवा बाहेक सबै सेवा ठप्प पारेर धर्नामा बसेका छन् । केन्द्रिय आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउन अनिश्चित कालका लागि सेवा बन्द (पेनडाउन) गरेर विरोध स्वरूप धर्नामा […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड नगरपालिकाले अघि सारेको ‘बिर्तामोड नगर हरित नगर’ अभियानका लागि ५० थान ठुलो गमला सौजन्य गरेर अभियानमा सहभागिता जनाएको छ । आज सहकारीका अध्यक्ष […]
काठमाडौँ । भ्रष्टाटार विरोध अभियानका एक अभियन्ता, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली र युवासंघका इन्चार्ज महेश बस्नेत आफूसँग डराएको बताएका छन् । युवा सङ्घले सोमबार प्रसाईं लाई कालो मसी छ्यापेपछि मंगलबार […]
दोहा। इजरायल र प्यालेस्टाइनको हमासबीच भएको युद्धमा परेर घाइते भएका एक नेपाली युवाले आफू मरेँ भने सबैले मेरी आमाको औषधी गरिदिनु है भन्दै आग्रह गरेका छन् ।शनिबार राती नौ सेकेन्डको भिडियो सन्देश जारी गर्दै उनले […]