Aamsanchar

ब्यानर १

नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने […]

शनिवार, कार्तिक ४, २०८०

बिर्तामोड । मोफसलको चर्चित फुटबल टोली झापा ११ एफसीले दोस्रो संस्करणको एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा अर्को उत्कृष्ट […]

शुक्रवार, कार्तिक ३, २०८०

कनकाई ।  बडा दशैँको अवसरमा झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा शनिबार फूलपातीका दिन बृहत् सन्थाल सांस्कृतिक मेला लाग्ने भएको छ ।आज (बिहिबा) सुरुङ्गामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मेला आयोजना गर्ने जानकारी […]

बिहिवार, कार्तिक २, २०८०

झापा । वील्कन इन्डष्ट्रिज प्रालि अर्जुनधाराले उत्पादन गरेको पेवर्सको प्रयोग गर्दै निर्माण गरिएको बिर्तामोड ५ स्थित वालाजी टोलको सडक निर्माणको ५ बर्ष पुरा भएको छ । निर्माण सम्पन्न गरिएको पाँच वर्ष सम्म सडकको वारेन्टी रहेको […]

बिहिवार, कार्तिक २, २०८०

जोमसोम। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिंगो विश्वको साझा दायित्व भएकोबताएका छन् । बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै […]

बुधवार, कार्तिक १, २०८०

आम रुपमा ट्रेकिङ सिजन अंग्रेजी महिनाको अक्टोबर-नोभेम्बर , मार्च , अप्रिल भए पनि नेपालीहरूको मन पर्ने समय दशैँ  तिहारको बिदा हुने गर्छ ,शहरी दैनिकी बाट विरक्त भएका एवम् साहसी कार्य मनपराउने हरूले ट्रेकिङ रोजने गर्छन, […]

मङ्गलवार, असोज ३०, २०८०

झापा । कृषक र डेरी व्यवसायीहरूको वास्तविक कठिनाइलाई बुझने प्रयास नै नगरी  काठमाडौंमा बसेर दूधको मूल्य निर्धारण गर्दा देशको सम्पूर्ण दुग्ध क्षेत्रको व्यवसाय तहसनहस भएको डेरी उद्योगीहरूले आरोप लगाएका छन् । गत फागुनमा नेपाल सरकारले […]

सोमवार, असोज २९, २०८०