Aamsanchar

ब्यानर १

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्धार र राहतमा खट्ने गरि द्रुत कार्यटोली ९र्‍यापिड एक्सस टीम, आरएटी० गठन गरेको छ । सामाजिक कार्यमा खट्ने उद्देश्यले समिति गठन गरिएको हो । प्रदीप तिमिल्सिना (साजन शर्मा) को नेतृत्वमा […]

मङ्गलवार, असार १९, २०८०

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । आज बिहान करिब ८ […]

मङ्गलवार, असार १९, २०८०

काठमाडौँ । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफलको एजेन्डा रहेको छ । त्यस्तै, संसदीय समितिहरुको सभापति चयनका विषयमा पनि छलफल हुनेछ […]

सोमवार, असार १८, २०८०

काठमाडौँ । कोशी प्रदेशको नामकरणलाई लिएर पहिचानवादी दल तथा समूहरूले आन्दोलन गरिरहेको अवस्थामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् । आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्‍त […]

आइतवार, असार १७, २०८०

चारपाने । नेपाल सरकारले आधारभूत स्वास्थ्य सुविधाको बारेमा विभिन्न जनचेतना कार्यक्रमहरू आयोजना गर्दै आएपनि नेपालमा अझै स्वास्थ्य प्रति धेरै नागरिकहरू सचेत हुन नसकेको तथ्यले देखाएको छ । आज बिर्तामोड–२ चारपानेमा सुरु भएको दुई दिवसीय सुरक्षित […]

आइतवार, असार १७, २०८०

बिर्तामोड । झापा हल्दीबारी गाउँपालिका–२ का सावित्री तामाङ र उनका श्रीमान इन्द्रबहादुर तामाङको दैनिकी विगत एक वर्ष देखि रोएरै बित्ने गरेको छ । एक मात्र सन्तान ३८ वर्षीय छोरा सुशील तामाङ क्यान्सर रोग बाट पीडित […]

आइतवार, असार १७, २०८०

बिर्तामोड । चिकित्सा क्षेत्रलाई पर्यटन सँग जोडने उद्देश्यले नेपालमै पहिलो पटक झापाको बिर्तामोडमा ‘हेल्थ टुरिजम प्रोमोसन प्रोग्राम’ आयोजना भएको छ । नेपाल टुरिजम बोर्डको आयोजना तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी […]

शनिवार, असार १६, २०८०

चारपाने ।  ‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज नेपालमा २० औं राष्ट्रिय धान दिवस मनाइएको छ । झापाको अर्जुनधारा नगरपालिकाको आयोजना र अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाको सह(आयोजनामा पनि […]

शुक्रवार, असार १५, २०८०