
दाङ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय दाङले आज बिहिवारदेखि जिल्लाभर वृक्षारोपण कार्यक्रमको सुरुवात गरेको छ । घोराही उपमहानगरपालिका वडा नं २ मा रहेको गौरी सामुदायिक वनको खाली क्षेत्रमा बिहान एक कार्यक्रमको […]
बिर्तामोड । झापाको बिर्तामोडमा १ मा क्षितिज नाट्य प्रतिष्ठानको निर्माणधीन झापा नाटकघरको निर्माणकार्य लगभग अन्तिम चरणमा पुगेको छ । चार वर्ष अगाडि एक व्यक्ति एक इँटा सहयोग अभियान सुरु गरेर निर्माण सुरु भएको नाटकघर नागरिक […]
मेचीनगर: पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल मट्टितेल एलपीजी ग्यास) को आयात न्यून हुनु र आसामबाट आयात हुने कोइला ठप्प हुँदाको प्रत्यक्ष असर राजस्व असुलीमा परेको छ । कार्यालयको मुख्यः राजस्व पूर्वी नाकाबाट आयात हुने […]
बिर्तामोड । बेरोजगार समस्याका कारण जिविकोपार्जनमा समस्या भएको झापाका दृष्टिविहीनहरूले दुखेसो गरेका छन् । उनीहरूले जिल्लास्थित सरोकारवाला समक्ष दृष्टिविहीनको बेरोजगार समस्या समाधानका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् । मंगलबार जिल्लाको बिर्तामोडमा आयोजित ‘अपाङ्गता […]
अर्जुनधारा । झापाको अर्जुनधारा –८, शनिश्चरे स्थित नयाँ बजारमा प्रथम अर्जुनधारा मिनी महोत्सव आयोजना हुने भएको छ । नयाँ बजारलाई चलायमान बनाउन र प्राकृतिक विपदमा परेकाहरूलाई सहयोग गर्ने उद्देश्यले असार १३ गते बुधबार देखि २७ […]
झापाको कनकाई नगरपालिका प्राकृतिक श्रोतले सम्पन्न नगरमा पर्छ । समाजको भौतिक विकासमा प्रत्यक्ष लाभ लिन सकिनेमा त्यहाँका नदीहरू पर्दछन् । नदीजन्य बस्तुको उत्खनन कनकाईको एक मुख्य आन्तरिक आर्थिक श्रोतको माध्यम पनि हो । कनकाई भएर […]
बिर्तामोड । झापामा पहिलो पटक स्वास्थ्य संगै पर्यटन कार्यक्रम ‘हेल्थ टुरिजम प्रोमोशन प्रोग्राम’ आयोजना हुने भएको छ । नेपाल टुरिजम बोर्डको आयोजना र नेपाल एसोशियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स संघ ( नाटा ) कोशी […]