Aamsanchar

ब्यानर १

बिर्तामोड । यामाहा रे जेटआर १२५ एफआई माइलेज च्यालेन्ज प्रतियोगिता सम्पन्न भएको छ । आज (विहिबार) बिर्तामोड स्थित सयपत्री ट्रेडलिंकको संयोजनमा प्रतियोगिता सम्पन्न भएको हो । २५ किलो मिटर दूरीलाई निश्चित गरेर प्रतियोगिता आयोजना गरिएको […]

बिहिवार, जेठ ३२, २०८०

विराटनगर । कोशी प्रदेश सरकारले चालू दोश्रो तथा बजेट अधिवेशन अन्त्य गरेको छ । प्रदेश सरकारको सिफारिसमा बुधबार राति १२ बजेबाट लागु हुने गरी प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन अन्त्य गरेका हुन् । बजेट अधिवेशन […]

बुधवार, जेठ ३१, २०८०

काठमाडौँ । रोपाईको महिना असार सुरु हुनै लाग्दा नेपालका केही प्रदेशमा मनसुन सुरु भएको छ । आज विभिन्न ठाउँमा पानी परेको छ भने केही ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम […]

बुधवार, जेठ ३१, २०८०

धनकुटा । धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिने भएको छ । धनकुटा नगरपालिकाले आगामी असार २ गते शनिवार मेला आयोजना गर्न लागेको हो । नगरपालिकाले मंगलबार पत्रकार भेटघाट गरेर मेला सञ्चालनको तयारी भइरहेको […]

बुधवार, जेठ ३१, २०८०

सङ्खुवासभा ।  सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ मा रहेको एक विद्यालयले छात्रहरुले नेपाली टोपी अनिवार्य लगाउने पर्ने नियम लागु गरेको छ । त्यसै गरी द्धात्राहरुले कपाल दुईचुल्ढी बाट्नु पर्ने भएको छ । राष्ट्रियताप्रतिको सम्मान र नेपाली […]

मङ्गलवार, जेठ ३०, २०८०

मेचीनगर ।  युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिएका खवर आइरहँदा झापा मेचीनगर— ६ काँकरभिट्टाका ५३ वर्षीय रुद्रप्रसाद पराजुली भने व्यवसायिक कृषि कर्ममा लाग्नुभएको छ । हरेक दिन नेपाली युवा रोजगारको अवसर खोज्दैँ विदेशी रहँदा मेचीनगरका पराजुली […]

मङ्गलवार, जेठ ३०, २०८०

महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको २० करोड ७८ लाख बढी रकम ठगी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बचत रकम फिर्ता नगरेको भन्दै दुई हजार ४९६ जना बचतकर्ताले प्रहरीमा निवदेन दिएका छन् […]

सोमवार, जेठ २९, २०८०

घैलाडुवा । झापाको कनकाई नगरपालिका ९ स्थित घैलाडुवा इलाका प्रहरी कार्यलयको नयाँ भवन उद्घाटन भएको छ । आज (सोमबार) एक औपचारिक कार्यक्रम बीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र कनकाई नगर […]

सोमवार, जेठ २९, २०८०

विराटनगर । कोशी प्रदेश सरकारले संसदको चालू अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउन लागेको प्रतिपक्षी चार दलले विरोध गरेका छन् । उनीहरुले अल्पमतमा परेको एमाले नेतृत्वको वर्तमान सरकारले यथाशीघ्र विश्वासको मत लिनुको साटो मुख्यमन्त्री हिक्मतकुमार […]

आइतवार, जेठ २८, २०८०