
बिर्तामोड । झापाको बिर्तामोडमा दोस्रो मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ । आगामी जेठ १२ र १३ गते आयोजना हुने प्रतियोगिता बडी ग्यारेज (जिम हाउस) ले आयोजना गर्न लागेको हो । […]
चारपाने । माता तीर्थ औशीको सन्दर्भ पारेर झापा अर्जुनधारा नगरपालिका –५ पानीकल का टेकनाथ अधिकारी (महेन्द्र) र कैलास अधिकारीले आफ्नी दिवंगत आमाको जन्म जयन्तीको दिन १६ जना समाजका आमाहरूलाई आफ्नै आमा सम्झेर सम्मान गरी मिष्ठान्न […]
मोरङ। मोरङको ग्रामथान गाँउपालिका–२ झोराहाट मा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेफ फुटाई नगद चोरी तथा डाका गर्ने चार जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्रामथान गाँउपालिका–५ मोरङका ४० […]
सुरुंगा । झापाको कनकाई नगरपालिका –३ सुरुंगामा फुड फेस्टिभल तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन महोत्सव आयोजना हुने भएको छ । होटल व्यवसायी संघ जिल्ला समिति झापाको आयोजना र होटल व्यवसायी संघ क्षेत्रीय समिति कनकाईको सह आयोजनामा महोत्सव […]
काठमाडौँ । सरकारले गर्मी बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा वा ‘लु’ चल्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुले स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भन्दै सचेत रहेर सुरक्षाका उपायहरू […]
मिटरब्याजी पीडितले दैनिकजसो आन्दोलन जारी राखेका छन् । चैत १९ गतेदेखि सुरु भएको आन्दोलन बालुवाटार, सिंहदवार, संसद भवन घेराउ कार्यक्रमपछि दैनिक प्रदर्शन गर्दै आएका छन् । सरकारले मिटरब्याजी पीडितसंग पाँच बुँदे सहमति भइसकेकाले पुनः अर्को […]
औँसीको घाम जसरी औँसीको दिनमा लाग्ने चर्को घाममा बिस्कुन सुकाएमा अन्नमा किरा नलाग्ने विश्वास छ , त्यसै गरी आजको औँसीमा आमाको स्मरण र आमाप्रति श्रद्धा व्यक्त गरेमा आमा र सन्तान बिचको सबन्धमा कुनै दरार आउनेछैन […]
बिर्तामोड । झापाली महिला पत्रकारहरुको संस्था नारी सञ्चार गृह झापाले संस्थापक अध्यक्ष सावित्रा दाहाललाई एकलाख १ हजार १११ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको छ । झापाको बिर्तामोडमा आज आयोजित एक समारोहका बीच पत्रकार दाहाललाई उक्त […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले बुधबारे हटिया खाली गर्न अन्तिम पटक समय दिएको छ । बैशाख १४ गते सम्म हटियामा रहेका पसल तथा टहराहरु नहटाए नगरपालिका कानुन बमोजिम अघि बढ्ने उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले बताएका छन् । […]