Aamsanchar

ब्यानर १

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई भारतबाट रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको उल्लेख गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै प्रचण्डले भारतले गौतम बुद्ध […]

बिहिवार, जेठ १८, २०८०

भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको कार्गो रेल उद्घाटन भएको छ। बिहीबार दिउँसो हैदरावाद हाउसबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मालवहाक रेलको उद्घाटन गरेका हुन्। उद्घाटनपश्चात बथनाहादेखि विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) […]

बिहिवार, जेठ १८, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रमा पानी चुहाउदै नदीजन्य सामग्री ढुवानी गर्ने टिपर तथा ट्रयाक्टरलाई चल्न प्रतिबन्ध लगाउने भएको छ । आज (बुधबार) टिपर, ट्रयाक्टर र क्रसर व्यवसायीहरू बीच नगरपालिकामा भएको छलफलमा यस्तो निर्णय […]

बुधवार, जेठ १७, २०८०

बिर्तामोड । झापामा नेपाल युवा उद्यमी मञ्च स्थापना भएको छ । आज (मंगलबार) बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरेर झापाली युवा व्यवसायीहरूको छाता संगठन नेपाल युवा उद्यमी मञ्चको झापा शाखाको स्थापना भएको हो । बिर्तामोडका युवा व्यवसायी […]

मङ्गलवार, जेठ १६, २०८०

काठमाडौँ । सरकारले धरानमा एकीकृत खानेपानी योजना निर्माणका लागि बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यसका लागि बजेट विनियोजन गरिएको जानकारी गराएका हुन् । यसअघि धरानमा […]

सोमवार, जेठ १५, २०८०

झापामा पटक–पटक बोलिने र प्रचलित धेरै ठाउँका नामहरु यतिबेला गुमनाम झैं बनेका छन् । स्थानीय निकायको पुनर्संरचनापछि १५ वटा स्थानीय तहमा झापा खुम्चिएपछि जिल्लामा प्रचलित धेरै ठाउँका नाम गुमनाम बनेका हुन् । ऐतिहासिक, धार्मिक, जातीय, […]

सोमवार, जेठ १५, २०८०

बिर्तामोड । कोशी प्रदेशका प्रमुख  पर्यटन स्थलहरूको प्रचार गर्ने उदेश्यले भारतको तिन वटा प्रान्तमा पुगेको नेपाल टुरिजम बोर्ड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स संघ (नाट्टा ) कोशी प्रदेशसहितको टोली नेपाल फर्किएको छ […]

आइतवार, जेठ १४, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी […]

आइतवार, जेठ १४, २०८०