
झापा । देवी माध्यमिक विद्यालय बिर्तामोडमा अध्ययनरत् बिद्यार्थीले भारतको मेवाड विश्व विद्यालयमा उच्च शिक्षा अध्ययनका लागि सतप्रतिशत छात्र वृत्ति पाउने भएका छन् । भारतको चित्तौरगढस्थित राजस्थानमा रहेको विश्वविद्यालयले कक्षा १० पास गरेका ५० जना र […]
विराटनगर । मोरङका स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले योजना तर्जुमा प्रकृयालाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङले बेलबारीमा आज गरेको स्थानीय तहको योजना प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा ५ […]
जनकपुरधाम । न्यायको माग गर्दै सडक संर्घषमा उर्तिएकी कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् । उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गरेका हुन् । बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध […]
मोरङ । मोरङका तीन दर्जन गरिब दलित छात्राहरुलाई मानव अधिकार तथा शान्ति समाज नेपालले पढाइमा प्रोत्साहन दिइरहेको छ । विपन्न दलित छात्राहरुको माध्यमिक शिक्षामा पहुँच बढाउन गत बर्षदेखी पाँच बर्षे छात्राबृत्ती अभियान सञ्चालन गरि शान्ति […]
विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती १ नम्बर प्रदेश समितिले एउटै निजामती सेवा ऐन र नियमावली अन्तर्गत नियुक्ति भएका फरेष्टरहरुले बढुवा, स्तरवृद्धि तथा अन्य थप सेवा सुविधा नपाएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन […]
भद्रपुर । आगामी फागुन ७ देखि १६ गतेसम्म चन्द्रगढीको मेची रंगशालामा सञ्चालन हुने भद्रपुर झापा गोल्ड कपका लागि आयोजक तथा मुख्य प्रायोजकबीच सम्झौता भएको छ । आज (मंगलबार) भद्रपुर झापा गोल्ड कप र मुख्य प्रायोजक […]
बिर्तामोड । पर्यटन व्यवसायको क्षेत्रमा झापामा एक गौरवको रुपमा रहेको पाँचतारे होटल द किङ्सबरी प्रा.लि.ले क्यासिनो सञ्चालनमा ल्याएको छ । २५ करोडको लगानी रहेको क्यासिनो ५ सय खेलाडी क्षमताको रहेको छ । होटलले पहिलो चरणमा […]
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) ले झापा जिल्लालाई प्राथमिकतामा राखेर विकृति विसंगति विरुद्ध खबरदारी र भौतिक प्रतिकार समेत गर्ने चेतावनी दिएको छ । विगत देखि वर्तमान सम्म राजनीतिक, आर्थिक, सिमा अतिक्रमण, शिक्षा तथा स्वास्थ्य […]
बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाले अग्रज पत्रकारहरूलाई अभिनन्दन तथा सम्मान गरेको छ । प्रेस चौतारी नेपाल झापा शाखाको २५ औं स्थापना दिवसको अवसरमा आज बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच अग्रज पत्रकारहरूलाई अभिनन्दन तथा […]