Aamsanchar

ब्यानर १

विराटनगर । कोशी प्रदेशमा रहेको ऐतिहासिक सम्पदाको रुपमा परिचित प्राचीन विराट राजाको दरवारको संरक्षण, सम्बर्धन र प्रचार अभियानले प्राथमिकता पाएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १८ स्थित भेडियारीमा रहेको प्राचीन विराट राजा दरबरलाई नेपाली […]

सोमवार, फागुन २९, २०७९

बिर्तामोड । नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीले व्यापार व्यवसाय निर्वाध रुपमा सञ्चालनका लागि वातावरण बनाउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय झापालाई ज्ञापनपत्र बुझाएको छ । आइतबार महासङ्घको टोलीले प्रमुख जिल्ला अधिकारी शिवराम […]

आइतवार, फागुन २८, २०७९

आजकल मानिसहरुमा सोसल मिडियाको लत यतिधेरै बढेको छ कि दिनहुँ फेसबुकमा केही कुरा पोष्ट नगरेमा के–के अपूरो जस्तो लाग्दछ । फेसबुकमा स्टाटस, फोटो तथा भिडियो पोष्ट गरेपछि त्यसमा आफ्ना फेसबुक साथीहरुको ध्यान खिचियोस् र प्रशस्तै […]

आइतवार, फागुन २८, २०७९

 बिर्तामोड । झापाको बिर्तामोड–२ चारपाने देखि पाँच सय मिटर पश्चिममा बन्दकर्ताहरूले एउटा सानो गाडी तोडफोड गरेका छन् । अटो ट्याम्पुमा बोराभित्र ढुङ्गा लिएर आएका ७–८ जना बन्दकर्ताहरूले अन्धाधुन्द गुडिरहेका गाडीहरूमा ढुङ्गा हान्दा एच लोगो चिन्न […]

आइतवार, फागुन २८, २०७९

बिर्तामोड । साविक प्रदेश १ को नाम पहिचानको आधारमा हुनु पर्ने माग राख्दै पटक पटक सडक आन्दोलन गर्दै आएका पहिचान वादी पार्टी मध्ये ६ वटा पार्टीहरू एकजुट बनेर  भर्खरै नामकरण भएको कोशी प्रदेशको नाम संसोधन […]

शनिवार, फागुन २७, २०७९

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गर्ने बताएका छन् । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै […]

शनिवार, फागुन २७, २०७९

घोराही ।  सामाजिक अभियन्ता विमला योगी राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित हुनुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी योगी चन्द्रलोक प्रतिष्ठान काठमाडौँबाट राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित हुनुभएको हो । वि.स. […]

शनिवार, फागुन २७, २०७९

बिर्तामोड । झापाको बिर्तामोड–२ रामचोकमा रहेको सुजुकी गाडीको आधिकारिक बिक्रेता एआर ट्रेडर्स अटो प्रालिमा  दुईवटा नयाँ  मोडलका गाडीहरू बिक्रीका लागि सार्वजनिक गरिएको छ । आज (शुक्रबार) बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले एक कार्यक्रमका […]

शुक्रवार, फागुन २६, २०७९

मोरङ- मोरङको रतुवामाई नगरपालिका-१ स्थितबाट अवैध रुपमा बालुवा बोकेको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी गस्ति टोलीले रतुवामाई-१ स्थितमा भारतिय BR389-202 नम्वरको ट्रयाक्टर नेपाल प्रवेश गरी अवैध रुपमा बालुवा […]

शुक्रवार, फागुन २६, २०७९

काठमाडौं । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेका छन्। बोहोराटारस्थित पौडेल निवास पुगेर घिमिरेले उनलाई सफल कार्यकालका लागि शुभकामनाका साथ बधाई दिएका हुन्। ९ दलीय गठबन्धनको साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका […]

शुक्रवार, फागुन २६, २०७९