Aamsanchar

ब्यानर १

ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको चिसंखुगढी गाउँपालिका –३ स्थित भित्री सडक खण्डमा बलेरो गाडी दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ भने १२ जना घाईते भएका छन । आज ओखलढुङ्गाको खानिभञ्याङ बाट सदरमुकाम आँउदै […]

आइतवार, फागुन २१, २०७९

लक्ष्मीपुर । झापाको बिर्तामोड –२ र कनकाई नगरपालिका –८ सिमा क्षेत्रमा पर्ने बालुवाटारमा स्थानीय तीनजना व्यवसायीहरूले बालुवाटार रिसोर्ट सञ्चालनमा ल्याएका छन् । गोपाल कटुवाल, मोहन लुँइटेल र टेकबहादुर बस्नेतको लगानीमा हिजो शुक्रबारबाट रिसोर्ट सञ्चालनमा आएको […]

शनिवार, फागुन २०, २०७९

 काठमाडौं । संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंको माइतीघरमा भेला भइ नयाँ बानेश्वरसम्म […]

शनिवार, फागुन २०, २०७९

बिर्तामोड ।  लायन्स क्लब अफ गोल्डेन ड्रिम्स बिर्तामोडले झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ मा रहेको बालकल्याण आधारभूत विद्यालयको भवन रङ्गरोगन र मर्मत सम्भार गराई दिएको छ ।  ड्रिम्स बिर्तामोडले शुक्रवार (आज) एक कार्यक्रमकैबीच संस्थाको […]

शुक्रवार, फागुन १९, २०७९

झापा- झापा प्रहरीले दुई हजार किलो सुपारी बरामद गरेको छ । मेचीनगर नगरपालिका–६ बाट उक्त परिमाणको सुपारीसहित एकजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गएको बुधबार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४३२ नम्बरको […]

शुक्रवार, फागुन १९, २०७९

झापा । लब्धप्रतिष्ठित सामाजिक व्यक्तित्व र अग्रज व्यवसायीलाई सम्मान गर्दै झापाको बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’ सम्पन्न भएको छ । गत फागुन ५ गतेखि बिर्तामोड उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवको समापन सत्रमा राजनीतिक […]

बिहिवार, फागुन १८, २०७९

विराटनगर । देश संघीयतामा गएको ५ वर्ष पछि प्रदेश १ ले स्थाई नाम पाउने भएको छ ।  प्रदेश १ को नाम कोशी प्रदेश हुनुपर्ने भन्दै नेकपा एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका […]

बुधवार, फागुन १७, २०७९

चन्द्रगढी । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा राजनैतिक दल र आम जनसमुदायले प्रविधिको प्रयोग मार्फत सहयोग गर्न अपिल गर्नु भएको छ । जिल्ला निर्वाचन कार्यालय झापाद्वारा राजनीतिक दल र […]

बुधवार, फागुन १७, २०७९

बिर्तामोड। गत फागुन ५ गतेबाट शुरु भएको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको २४सै घण्टा सीसी क्यामेराबाट निगरानी भइरहेको छ । महोत्सवमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता अपनाएसंगै अबलोकनकर्ताको घुइचो लागेको हो । […]

बुधवार, फागुन १७, २०७९

विराटनगर । प्रदेश स्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरु संगठित हुन थालेका छन । उनीहरुले पहिलो संयुक्त्त भेला आयोजना गरि अनुदान आयोगमा आफुहरुलाई समावेश गर्न माग गरेका छन । स्थापना भएपनि उद्देश्य र कार्यक्रम […]

सोमवार, फागुन १५, २०७९