
झापा । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सवमा राखिएका स्टल मध्ये भद्रपुर – ८ का निर्मल शाक्यको हस्तकलाको स्टलले धेरैको मन खिचेको छ । नखिचोस् पनि किन – खेर जाने बाँसका जराबाट शाक्यले कलात्मक बुट्टा भर्दै चराचुरुङ्गीदेखि […]
झापाको अर्जुनधाराका एक व्यवसायी एक महिनादेखि बेपत्ता भएका छन् । बिर्तामोड–५ स्थित शनिश्चरे रोडको गरुवा स्टेण्ड नजिकै मोबाइल फोनको पाट्र्सको होलसेल र झापाकै गोलधापमा निर्जला एग्रो भेट्स कृषि फर्म सञ्चालन गर्दै आएका अर्जुनधारा–६ का ३८ […]
काठमाडौँ । नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । यसअघि बैठकमा सभापति […]
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका छन् । कार्यसम्पादन समितिको बैठक अघि पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकले पौडेलको नाम प्रस्ताव गरेको हो । यससँगै सो नाम […]
बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना भइरहेको बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार औद्योगिक महोत्सवमा मार्भेल टेक्नोप्लास्ट प्रा.लि. द्वारा उत्पादित पाइपको स्टल आकर्षणको केन्द्र बनेको छ । अन्तर्राष्ट्रिय ब्रान्ड अनुसार स्टलको साजसज्जा पनि आधुनिक रहेको छ । यस कारणले […]
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन नसक्ने बताउनुभएको छ। आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्रि प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिनुभएको हो। “वैज्ञानिक […]
घोराही। दाङमा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७९ सुरु भएको छ । कार्यक्रम अन्तरगत आम औषधी सेवन कार्यक्रम घोराहीबाट सुरु गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले घोराहीमा आयोजना गरेको ‘लुम्बिनी प्रदेश […]
बिर्तामोड । तीन जना युवाहरूले झापाको बिर्तामोड–४ मा क्यापस बिटल्स क्याफे तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । स्थानीय युवा अमित खड्का, अर्जुन संग्रौला र योगेश अधिकारीको संयुक्त लगानी ६० लाखमा क्याफे सञ्चालन ल्याइएको जनाइएको छ […]
बिर्तामोडमा आयोजित बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार मेलामा विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुती जारी छ । कलाकारहरूको बेजोडको प्रस्तुती रहने क्रम जारी रहँदा ‘पप’ गायक सविन राईले पनि प्रस्तुती दिएका छन् । कलाकारहरूको प्रस्तुती महोत्सव सञ्चालन अवधिभर […]