Aamsanchar

ब्यानर १

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने कार्यक्रम रहेको छ। सात दलको समर्थनमा गत पुस १० गते नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको […]

मङ्गलवार, पौष २६, २०७९

कनकाई ।  झापा कनकाई नगरपालिका ८ का २७ घरपरिवारलाई जग्गा धनीपुर्जा बितरण गरिएको छ । आज नगरपालिका कार्यालय एक कार्यक्रमका बिच र घर घरमै पुगेर जनप्रतिनिधिहरूले  धनीपुर्जा वितरण गरेको हो । वर्षौ देखि भोगचलन गर्दै […]

आइतवार, पौष २४, २०७९

अर्घाखाँची । गुल्मी र कपिलवस्तुमा गरि तीन महिलाको हत्या गर्ने भारतीय सिरियल किलर पक्राउ परेका छन्। श्रंखलावद्ध रूपमा वृद्ध तथा एकल महिलाहरूको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ […]

आइतवार, पौष २४, २०७९

मोरङ । प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ। एमालेको नेतृत्वमा सरकार गठन गर्न शिर्ष नेतृत्वमा सहमति बनेको श्रोतको भनाई छ। शिर्ष नेतृत्वमा सहमति भएसँगै मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले […]

आइतवार, पौष २४, २०७९

अर्जुनधारा ।   झापाको अर्जुनधारा नगरपालिका –८ मा रहेको अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रत्यूष आजाद रानाको अध्यक्षता र अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देनको प्रमुख […]

शनिवार, पौष २३, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको गोमेन्द्र बहुमुखी महाविद्यालयमा मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबिए) र मास्टर अफ कम्प्युटर एप्लिकेशन (एमसिए) को पढाइ हुने भएको छ । महाविद्यालय सञ्चालक समितिले पढाइबारे जानकारी दिन आज आयोजना गरेको पत्रकार […]

शनिवार, पौष २३, २०७९

मेचीनगर। झापाको मेचीनगरमा शुक्रबार आयोजित कार्यक्रमका सहभागीहरुले कोभिड संक्रमण दर फैलन नदिने सीमाक्षेत्रलाई सुरक्षित राख्नुपर्नेमा जोड दिएका छन् । फेरि विश्वका विभिन्न देशमा कोभिड संक्रमण शुरु भएको भन्दैं नेपालमा संक्रमण हुन नदिन सीमाक्षेत्रबाट हुने आवतजावतमा […]

शुक्रवार, पौष २२, २०७९

बिर्तामोड । गतवर्ष झापाको विर्तामोड –२ मा स्थापना भएको शैक्षिक परामर्श दाता ग्लोबल नेपाल इनटरनेशनल एजुकेशनले स्थापनाको पहिलो सफल वर्ष बनाएको छ । मुख्य कार्यलयको रुपमा रहेको ग्लोबलले स्थापनाको छोटो समयमा उद्देश्य अनुसार थुप्रै विदेश […]

शुक्रवार, पौष २२, २०७९

मेचीनगर। मेचीनगर नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७८/०८९ को असार २० गतेदेखि २०७९ पौष मसान्तसम्ममा विभिन्न प्रकृतिका ६३ वटा मुद्घा दर्ता भएका छन् । न्यायिक समिति संयोजक तथा उपप्रमुख मीना पोखरेल उप्रेतीको सचिवालयका अनुसार सवैभन्दा […]

बिहिवार, पौष २१, २०७९