Aamsanchar

ब्यानर १

विराटनगर । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले एकसय दिने प्राथमिकता सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले एकसय दिने प्राथमिकताका २० बुँदा सार्वजनिक गर्नुभएको हो । पत्रकार सम्मेलनमा मन्त्री […]

आइतवार, फागुन १५, २०७८

काठमाण्डाै – सरकारले गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिने गरी कानुन निर्माणको तयारी थालेको छ । गृह मन्त्रालयले गाँजा तथा गाजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो । विधेयक तयार पारेर गएको फागुन १० […]

बिहिवार, फागुन १२, २०७८

मोरङ । उदयपुरको कटारी नगरपालिका– ८ श्रृष्टीको जंगलमा फागुन ७ गते मृत फेला परेका एक ब्यक्तिको हत्या भएको पुष्टी भए संगै हत्यामा संग्गल्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलश्रोतका २८ […]

मङ्गलवार, फागुन १०, २०७८

ललितपुर जिल्लाको सुनाकोठीमा रहेको स्पर्श मह उद्योगमा प्रहरीले छापामारी सिल गरेको छ । अखाद्य बस्तुहरुको उत्पादन एवं बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष टोलीले उद्योगमा छापामार्दा अखाद्य बस्तु प्रयोग […]

सोमवार, फागुन ९, २०७८

बिर्तामोड । पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताको लागि मुख्य प्रायोजक नेपाल आइसले गरेको छ । बिर्तामोडमा आयोजित कार्यक्रममा कम्पनीका प्रतिनिधि मनिष सिंह र गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले सम्झौता गरेका छन् । मोफसलकै प्रतिष्ठित […]

आइतवार, फागुन ८, २०७८

नेपालमा २००७ सालदेखी ६२र६३ सम्म पुर्णत शाहीकाल थियो ।यो शाहिकालले नेपालमा धेरै नेताहरु जन्मायो , शाहीकाल नेताहरु जन्मने उर्वर समय थियो । सामान्यतया नेपालमा मात्रै हैन यस्तो विश्वमा जहा जहा शाही शाशन थियो त्याहा त्याहा […]

शनिवार, फागुन ७, २०७८

कनकाई । झापाको कनकाई नगरपालिकाले ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस पारेर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरेको छ । नगरले राष्ट्रिय एकताका प्रतिक तथा राष्ट्रि निर्माता पृथ्वीनारायण शाहको एउटै ढुङ्गाबाट बनेको ७ फिट […]

शनिवार, फागुन ७, २०७८

काठमाडौं । सरकारले काठमाडौं र चितवनलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । सरकारले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवन राप्ती–६ लाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा […]

शुक्रवार, फागुन ६, २०७८

सुनसरी । सुनसरीको धरान–४ स्थित ९ किलोमिटर भन्ने स्थान (भेडेटार जाने बाटो) मा जेब्रा झोलामा एकजना पुरुषको कुँहिन थालेको ० अवस्थामा टाउको र खुट्टा फेला परेको छ । झोलामा पोको पारेको अवस्थामा एक पुरुषको दाहिने […]

बिहिवार, फागुन ५, २०७८

काठमाडौं ।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले आज (बुधबार) सूचना प्रकाशित गरी स्थानीय तहको चुनावका लागि बिहीबारदेखि दल दर्ता गर्न आह्वान गरेको हो। दल दर्ता गर्न १५ […]

बुधवार, फागुन ४, २०७८