Aamsanchar

ब्यानर १

विर्तामोड । आज प्रदेश १ इलाम जिल्लाको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाका केही क्षेत्रमा बाक्लो असिना परेको छ । दिउसो  हर्कटे बजार त्यस माथीको कन्याम चिया कमानको १० नं ब्लकको डाँडा देखी कन्याम ईन, हुँदै […]

बिहिवार, माघ ६, २०७८

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । आज सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षमा बसेको बैठकले कोरोना संक्रमितहरु बढ्दो क्रममा रहेकाले जिल्ला […]

बिहिवार, माघ ६, २०७८

काठमाडौं। विश्वव्यापी महामारी कोभिड–१९ को तेस्रो लहर शुरु भइसकेको छ। नोबल कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण यो संक्रमण झनै बढिरहेछ। अहिलेसम्म कम घातक तर बढी संक्रामक भनिएको यो भेरिएन्टको संक्रमणबाट देखिने लक्षण भने चिसोका […]

मङ्गलवार, माघ ४, २०७८

सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदै छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु […]

सोमवार, माघ ३, २०७८

बिर्तामोड । वीरता जेसीज बिर्तामोडको ४१ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । वीरता जेसीज सन् २०२१ का अध्यक्ष राजीव धिमालको गलामा रहेको जेसीज अध्यक्षीय चेन र पिन वीरता जेसीजका भूतपूर्व […]

आइतवार, माघ २, २०७८

वि.सं.९९९० मा आजकै दिन अर्थात माघ २ गते नेपालमा एउटा ठूलो विनाश भएको थियो । त्यो भूकम्पका कथाहरु लिपिवद्ध छैनन् र भूकम्प खेपेका अनि महसुस गरेका पुस्ताहरुको देहावसान समेत भइसकेको छ । ९० सालको भूकम्पका […]

आइतवार, माघ २, २०७८

झापा । झापाका दुई पालिकाले अव्यवस्थित बसोवास र भूमिहीनको लगत संकलन र नापजाँचका लागि राष्ट्रिय भूमि आयोगसंग सम्झौता गरेका छन् । झापाको शिवसताक्षी नगरपालिका र दमक नगरपालिकाले आयोगसंग सझौता गरेका हुन् । पुस २७ मा […]

शनिवार, माघ १, २०७८

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर उच्च दरमा वृद्धि भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार पुस १९ गते २ प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमण दर माघ १ गतेसम्म आइपुग्दा ३१.८ प्रतिशत पुगेको हो । शनिबार […]

शनिवार, माघ १, २०७८

१२ वटा महिना, ४ वटा ऋृतुहरु अनि १२ वटै मसान्त र १२ वटै सङ्क्रान्तिहरू, विक्रम संवतका यी महत्त्वपूर्ण गणकहरू हुन् । वैशाखे सङ्क्रान्तिबाट सुरु भएका वर्षका दिनहरू क्रमशः विभिन्न मसान्त र सङ्क्रान्ति हुँदै चैत मसान्तमा […]

शनिवार, माघ १, २०७८

नेपाली समाजमा उखान नै छ, ‘पुसमा पाके माघमा जाखे’ अर्थात् पुसमा पकाएर माघमा खाने । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । अहिले बजारमा जताततै तरुल बेच्न राखिएको देख्न सकिन्छ […]

शुक्रवार, पौष ३०, २०७८