Aamsanchar

ब्यानर १

स्वीस राजदुत एलीजावेथलाई मायाँको चिनो प्रदान गर्दै अर्जुनधारा नगरपािलकाका मेयर हरिकुमार राना (ढाकाटोपी) र कनकाई नगरपालिका मेयर राजेन्द्रकुमार पोखरेल (सेतो कपडा) साथमा अर्जुनधाराका कार्यकारी प्रमुख अम्बिका प्रसाद चौलागाई (बुट्टेसर्ट) र कर्मचारी सौजन कटुवाल । फोटो […]

आइतवार, असोज १७, २०७८

इलाम । इलाम नगरपालिका धोबिधारा नजिकै सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ । इलाम बजार नजिकै पहिरो गएर सडक अवरुद्ध भएपछि मेची राजमार्ग मर्मत नभए सम्म वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ । दुईदिन अघी […]

आइतवार, असोज १७, २०७८

कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु भएको छ । यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा जिन सिक्वेन्सिङ परीक्षण सुरु भइसकेको छ […]

शुक्रवार, असोज १५, २०७८

संस्कृतमा ‘जीवित पुत्रीका’, हिन्दीमा जियतिया र नेपालमा तराईबासी मधेशी महिलाहरू ‘जितिया’लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् । यसलाई जीवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको […]

बुधवार, असोज १३, २०७८

यदि जानकारी शक्ति हो भने, जानकारीको पहुँच सशक्तिकरण हो र यसैकुरालाई आत्मसाथ गर्दै विश्व समुदायले हरेक वर्ष अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाँउछ । हरेक वर्षको २८ सेप्टेम्बरमा मनाइने यस दिवसको सन् २०२१ को नाराचाँही […]

मङ्गलवार, असोज १२, २०७८

बिर्तामोड । झापा–इलामको सिमा क्षेत्र रोङ गाउँपालिका–४ किटेनीमा कालिज फार्म संचालनमा ल्याईएको छ ।  स्थानिय, पुर्व प्रहरी नन्द गुरुङको परिवारले उक्त फार्म संचालनमा ल्याएका हुन् । जागिरबाट सेवा निवृत्त भएपछि गाउँघरमा गफिएर हिड्नु भन्दा केही […]

आइतवार, असोज १०, २०७८

मेचीनगर। हत्तारमा निर्णय गर्ने र कार्यान्वयनमा फितलो देखिने हाम्रो देशको परिपाटी जस्ताको तस्तै छ । सरकारले कोभिड १९ का कारण बन्द भएका भारतसँग सीमा जोडिएका सवै नाका खुलाउने निर्णय गर्यो असोज ५ गते । तर, […]

आइतवार, असोज १०, २०७८

बिर्तामोड । झापाको विर्तामोडमा फाइभ स्टार होटलको मान्याताको लागि सरकारबाट आसयपत्र प्राप्त गरेकोे होटल द किङस् बेरी अनौपचारिक रुपमा संचालनमा आएको छ । औपचारिक उद्घाटन भने आउदो अंग्रेजी नयाँबर्षको दिन हुने होटलका व्यवस्थापक विश्वदेव ढुङ्गेलले […]

शुक्रवार, असोज ८, २०७८

मेचीनगर । मेचीनगर नगरपालिकाले नगरक्षेत्र भित्र रहेका विभिन्न चिया बगानमा कार्यरत मजदुरहरुलाई कोभिड १९ विरुद्घको खोप लगाउन शुरु गरेको छ । नगरप्रमुख विमल आचार्यका अनुसार विहीबार नगरपालिकाको ८ नम्बर वडामा रहेको टोकला चिया कमान र […]

शुक्रवार, असोज ८, २०७८

अहिले ज्वरो र खोकीले धेरैलाई सताइरहेको छ । कोरोना संक्रमणको लक्षण जस्तै भएपनि अहिले मौसमी फ्लुको कारण यस्तो भएको चिकित्सकको भनाई छ । हुन त कोरोना संक्रमणको भय पूर्णत हटिसकेको छैन । अझैपनि यसको जोखिम […]

बुधवार, असोज ६, २०७८