
समाजको अनि संसारको अनि साथै यो समाजका केही अपरिहार्य शक्तिको, नारी शक्तिको । आमाको काख, दिदी-बहिनीको स्नेह, श्रीमति अनि मायालुको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयवहरु […]
इटहरी । अव इटहरी र इटहरी आसपासका शुभकार्यहरुमा महिला समूहले नौमति वाजा घन्काउने भएका छन । आज इटहरी उपमहानगरले एक महिला समूहलाई नौमती वाजा प्रदान गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा […]
बुद्धशान्ति। झापाको बुद्धशान्ति–५ स्थित पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानले शनिबार पत्रकारिता तथा शिक्षा पेशाका उत्कृष्ट व्यक्तित्वहरुलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीलाई भरत–भुर्तेल स्मृति पत्रकारिता पुरस्कार– २०७७ प्रदान गरेको छ । […]
झापा आन्दोलनमा अग्रपंथीमा रहेर न्याय र परिवर्तनका लागि वर्ग संघर्षमा होमिने क्रममा तत्कालिन सरकारबाट पक्राउ परेका कम्युनिष्ट नेताहरुलाई ४१ बर्ष अघि जेल सार्ने बहानामा झापा सदरमुकाम चन्द्रगढीबाट इलाम लैजाँदा दक्षिण इलामको अनकन्टार सुखानी जंगलमा गोलीहानी […]
बिर्तामोड । झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा ट्रक र कार एक आपसमा ढक्करखाई दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा कार चालक सुनसरी धरान नगरपालिका–११ बस्ने बर्ष २७ का दिपक क्षेत्री र सोलुखुम्बु […]
बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको विर्तामोडमा संचालनमा आएको अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहितको विश्वस्तरीय उपचार केन्द्रको रुपमा स्थापित बन्न थालेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली र संविधानसभा सदस्य सुवास […]
बिर्तामोड । झापाको बिर्तामोड उद्योग वाणिज्य संघको तिन बर्षे कार्यकालको लागि अध्यक्षमा प्रकाश शिवाकोटीले विजयी हासिल गरेका छन् । आज सम्पन्न मतगणना अनुसार लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पद्मा उम्मेदवारी दिएका शिवाकोटीले २१३९ मत प्राप्त गरेर अध्यक्षको […]
मोरङ । छिटो समय र कडा परिश्रम नै नगरी धन आर्जन गर्ने अभिलासामा कानुनी अपराध गर्नेहरु पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–६ रामपुरमा एक युवालाई बन्धक बनाएर राख्ने फिरौतीवापतको रकम माग गर्ने तीन जना पक्राउ […]
बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १६ गते हुने निर्वाचनको सम्पूर्ण तयारी भएको छ । आगामी तिन बर्षे कार्यकालका लागि भोली बिर्तामोडको अग्रशेन भवनमा निर्वाचन गर्न सबै तयारी पुरा भएको आज अतिथि सदनमा आयोजित […]