
काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितताको छानबिन गर्न अध्ययन उपसमिति गठन गर्दै यसको संयोजकमा सांसद मञ्जु खाँणलाई नियुक्त गरेको छ । आइतबार बसेको समितिको बैठकले एमाले सांसद […]
कन्याम । इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा आयोजित प्रदेशस्तरीय फोटो प्रतियोगिता तथा प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा फोटोपत्रकार एपी तोलाङको तिङबुङ पोखरीको फोटो प्रथम […]
बिर्तामोड। झापाको कनकाई नगरपालिका–२ स्थित सुकेडाँगीमा उत्पादित बायोग्यास अब पाइपलाइनमार्फत घर–घरमा पुर्याउने तयारी थालिएको छ। सुरुंगा बजार र वरपरका करिब एक हजार घरमा यो सेवा पुर्याउने लक्ष्यसहित नेपाल आयल निगमले सम्भाव्यता अध्ययन सुरु गरेको छ। […]
जन्म केवल जीवको आगमन होइन—यो वंशानुगत गुण र विगतका कर्मको समष्टिगत परिणाम हो। एकपटकको जन्म शून्यबाट हुँदैन। चालिस प्रतिशत वंशले दिएको स्वभाव, साठि प्रतिशत विगतका कर्मको बीज मिलेर मानिसको जीवन प्रारम्भ हुन्छ। यही गुण र […]
काठमाडौं । ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म निर्माणाधीन केबलकार परियोजनामा सर्वोच्च अदालतको निर्णयपछि काम अघि बढ्ने भएको छ। न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यसअघि दिएको यथास्थितिको आदेशलाई निरन्तरता नदिने निर्णय […]
विराटनगर – सीमाक्षेत्रमा हुँदै आएको तस्करी एक महिनाभित्र पूरै रोक्न गृहमन्त्री रमेश लेखकले चेतावनी दिएका छन्। बुधबार विराटनगरमा सुरु भएको प्रदेशस्तरीय सुरक्षा समीक्षा गोष्ठीमा सहभागी कोशीका १४ वटै जिल्लाका सबै सुरक्षा अधिकारीलाई उक्त चेतावनी दिएका […]
दुर्गापुर । कनकाई नगरपालिका–१ दुर्गापुरबाट उत्तरतर्फ जाने दुर्गापुर प्रजापति सडकमा अबदेखि टिपर चलाउन रोक लगाइएको छ। दैनिक सयभन्दा बढी टिपरले सडक प्रयोग गर्दा दुर्घटनाको जोखिम बढ्नुका साथै सडक भत्किने अवस्था देखिएकोले स्थानीयको मागमा टिपर सञ्चालनमा […]
काभ्रेपलाञ्चोक । सोमबारको साँझ सुरु भएको वर्षाले रातभरि आकाश र जमिन दुबै अशान्त बनायो। त्यसको प्रत्यक्ष साक्षी बन्यो रोशी खोलाको रौद्र रूप, जसले बिपी राजमार्गको माप्ती खण्डमा बनाइएको अस्थायी डाइभर्सन बगाउँदै यातायातको लय नै भत्काइदियो। […]
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेश माथि देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै “कर्णालीमाथिको अपमान सहन नसकिने” चेतावनी दिएका छन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सोमबारबाट […]