
सुर्खेत। सल्यानका किसानले एक सिजनमा २६ करोडभन्दा बढी रुपैयाँ भित्र्याएका छन्। गत असारदेखि मंसिरसम्म ४८ लाख ५७ हजार २४६ किलो तरकारी र फलफूल बिक्रीबाट २६ करोड ६४ लाख ५० हजार रुपैयाँ कृषकले हात पारेका हुन। […]
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित दोरिम भिरमा कार दुर्घटना हुँदा ज्यान गुमाएका दुई भुटानी नागरिकको नाम खुलेको छ । इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार कार दुर्घटनामा ज्यान गुमाउने भुटानी नागरिकद्वय हुनेमा ३३ वर्षीय अब्गो […]
काठमाडौ । देशभरका सम्पूर्ण सरकारी कार्यालय मंगलबारदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले नेपाल राजपत्रमा २०७९ साल चैत २ गते सूचना प्रकाशित गर्दै माघ १६ गतेदेखि अपराह्न ५ बजेसम्म सरकारी कार्यालय सञ्चालन हुने […]
डोटी । होटलमा पानी छोएको आरोपमा एक दलित युवकमाथि आइतबार दिउँसो कुटपिट भएको छ। केआईसिंह गाउँपालिका–४ धामीगाउँ धाराखोलाका व्यापारी ईश्वर धामीले युवकलाई हातपात गरेका हुन्। केआईसिंह–४ लेककोटका रमेश भुललाई खाजा खान होटलमा गएका बेला दलितले […]
काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । बाराको महागढीमाई नगरपालिका–१ गढीमाई मन्दिरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २ ग्रामसहित सुर्वण गाउँपालिका–७ सनफुलुवा बस्ने ४१ वर्षीय […]
काठमाडौँ । जाभी हर्नानडेजले बार्सिलोनाको प्रशिक्षक छोड्ने घोषणा गरेका छन् । बार्सिलोनाले लगातार हार बेहोरेपछि जाभीले सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका हुन् । बार्सिलोना केही दिनअघि स्पेनिस सुपर कोपाको फाइनलमा रियल म्याड्रिडसँग तथा यस […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इन्जिनियरिङको इतिहास मात्रै पढ्ने इन्जिनियरले समाज बदल्न नसक्ने बताएका छन्। नेपाल इन्जिनियर एशोसिएसन कोशी प्रदेशको कार्यालय भवन शनिबार उद्घाटन पछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका इन्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर […]
कनकाई । झापाको कनकाई ३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक बिद्यालयले आफ्नो २९ औं वर्षगाठको अवसर पारेर सप्ताह व्यापी विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। कनकाई ३ स्थित कनकाई मा।वि। को खेल मैदानमा […]