Aamsanchar

ब्यानर २

बुधबारे  । नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाईले बीपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता वर्तमानमा झन बढेर गएको बताउनु भएको छ । राष्ट्रिय मेलमिलाप नीति दिवसका सन्दर्भमा नेपाली काङ्ग्रेस बुद्धशान्ति, नेपाल तरुण दल […]

आइतवार, पौष १५, २०८०

गुरुङ्ग समूदायको नयाँ वर्ष तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा […]

आइतवार, पौष १५, २०८०

बिर्तामोड । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा शुरु भएको एक महिने जुत्ता चप्पल महोत्सवमा अवलोकन तथा खरिदकर्ताको  संख्या बढ्दै गएको छ । महोत्सव सुरु भएको  पाचौँ दिन हुँदा अनुमानित २ हजार  ५०० सय भन्दा धेरै […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पुनर्संरचना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा […]

बिहिवार, पौष १२, २०८०

चारपाने ।  चिया क्षेत्रको विविध समस्या बारे सरोकारवालाहरू बीच वर्षऔं देखि कयौं पटक बिचार विमर्श हुँदै आएको थियो । तर समस्या  समाधान तर्फ सरकारको ध्यान जान नसकेको भनेर चिया सँग सम्बन्धी पक्षहरूले गुनासो गरिरहेको अवस्थामा […]

बुधवार, पौष ११, २०८०