Aamsanchar

ब्यानर २

कनकाई । आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा  झापाको कनकाई नगरपालिकामा पनि एक कार्यक्रम सम्पन्न भएको छ। ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता ः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहित को ऐक्यबद्धता’ भन्ने नाराका साथ […]

आइतवार, मंसिर १७, २०८०

काठमाडौं ।  नाबालिकाहरूलाई यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा तनहुँ भिमाद नगरपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-९ नयाँ बसपार्क बस्ने २५ वर्षीया सपना तामाङ भन्ने पुजा रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । साथै […]

आइतवार, मंसिर १७, २०८०

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ९एनएमसी०ले आफ्नो ३१औं वार्षिक साधारणसभा अन्तरगत माइन्युट प्रमाणित सभा मंसीर १६ गते बिर्तामोडमा सम्पन्न गरेको छ । गत मंसीर २ गतेदेखि सात वटा इकाईमा इकाइगत साधारण सभा सञ्चालन […]

शनिवार, मंसिर १६, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरका ३ जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । शिक्षा दिवसमा प्रदान गरिदै आएको सो पुरस्कार शिक्षक आन्दोलनका कारण रोकिएको थियो । नगरपालिकाले आज बिहीबार एक कार्यक्रमको आयोजना गर्दै […]

शुक्रवार, मंसिर १५, २०८०

 कनकाई ।  लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत झापाको कनकाई नगरपालिकामा महिला हिंसा सम्बन्धी दुई दिने कानूनी प्रशिक्षण सम्पन्न  भएको छ । महिला हिंसाविरुद्धको कानूनी शिक्षा दिने उद्देश्यले नगरपालिकाको सभाहलमा दुई दिवसीय कार्यक्रम आयोजना गरिएको […]

बिहिवार, मंसिर १४, २०८०