
झापा। झापाको हल्दीबारीमा नेकपा एमाले आवद्ध युवाहरूको सङ्गठन राष्ट्रिय युवा संघ हल्दीबारी गाउँ कमिटीमा विवाद भएको छ । दोस्रो युवा संघ नेपाल हल्दीबारी को गाउँ अधिवेशन सुरु भए सँगै विवाद सुरु भएको हो। भदौ १३ […]
सुनसरी । इटहरीमा आयोजित तीन दिने महिला उद्यमशीलता प्रदर्शनीमा आज दोस्रो दिन बिहानैबाट अवलोकनकर्ताहरूको भिड बढ्न थालेको छ । हिजो औपचारिक रुपमा उद्घाटन भएको प्रदर्शनी स्थलमा आज सार्वजनिक बिदा भएकोले बिहानै देखि अवलोकनकर्ताहरूको भिड लागेको […]
बिर्तामोड । राष्ट्रिय जनावर तथा ॐकार परिवारले माता समान मान्दै आएको गोवंश हत्या बन्द गर्नुपर्ने माग राखेर ॐकार परिवार झापाले आगामी भदौ १८ गते सोमवार झापाको बिर्तामोडमा गोवंश तथा स्वधर्म संरक्षण शान्ति सद्भाव र्यालीको आयोजना […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले दूध र पानीको स्वच्छता कायम हुने गरी तत्काल काम थाल्न निर्देशन दिएकी छन्। खुलारूपमा बिक्री गरिने दूध र पानीको गुणस्तर नहुने भन्दै उनले कृषि तथा पशुपक्षी विभागका अधिकारीलाई […]
काठमाडौँ । छैठौँ विश्व संस्कृत दिवसको अवसरमा आचार्य पूर्णचन्द्रोपाध्याय ढुङ्गेललाई विशेष सम्मान र उपप्राध्यापक गोविन्द घिमिरे (आकाश नीलम) लाई एक लाख राशिको आरुणि संस्कृत शोधवृत्ति (रिसर्च फेलोशिप) प्रदान गरिएको छ । वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्गमा […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ३ नं वडा कार्यालयले लागूऔषध नियन्त्रणका लागि अभियान संचालन गरेको छ । जनघनत्व धेरै भएको बिर्तामोड ३ मा एकैदिन चार जना लागूऔषध प्रयोगकर्ता पक्राउ परेपछि वडा कार्यालयले नियन्त्रणका लागि अभियान […]