
कैलालीमा लागुऔषधको तस्करी गर्ने एक प्रहरी हवल्दार पक्राउ परेका छन्। शनिबार जिल्लाको टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न सशस्त्र प्रहरीका हवल्दार समातिएका हुन्। भारतीय बजार तिनकुनियाँबाट टीकापुर आउँदै गरेका सशस्त्र प्रहरीका हवल्दारसमेत […]
विराटनगर । भारत तफै जादै गरेको नेपाली नम्बरको भ्यान चेकजाँचका क्रममा प्रहरीले अवैध आधा किलो भन्दा बढी सुन र करिब ६ किलो चाँदी सहित तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार बेलुका विराटनगर १५ बाट […]
राष्ट्रिय स्वतन्त्र पार्टी बुद्धशान्ति वडा समिति अन्तरगत आज शनिबार बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ को वडा समिति गठन गरिएको छ । वडा समिति गठन गर्ने क्रममा यस पार्टीले बुद्धशान्ति २ मा नयाँ अभ्यास पनि गरेको […]
उभौली पर्व किन मनाइन्छ ? प्रकृतिका पुजारी यस समुदायले वैशाख पूर्णिमाका दिन अन्न बाली सप्रियोस्, राम्रो बाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यस उभौली पर्व मनाउँछन् । चण्डी नाच गरिने भएकाले आज […]
काठमाडौं । अरुलाई सुशासनको पाठ सिकाउदै हिडने काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू कार्यालयमै तास खेल्ने गरेको पाइएको छ । टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा नगर प्रहरीको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएको छ । नगर प्रहरी […]
काठमाडौं । अध्यादेशमार्फत् मिटरब्याजीलाई कारबाही गर्ने गरी सरकारले कानुन ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मुलुकी अपराध संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका छन् । सो […]
भैरहवा – नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् ।प्रहरी स्रोतका अनुसार रायमाझी बिहीबार विहान भैरहवाबाट पक्राउ परेका हुन् । उनलाई बिहीबारै […]
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेपाली कांग्रेसको तर्फबाट सरकारमा तीन जना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्रीले आज बुधवार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन न्याय […]